Monday, December 6
Shadow

अन्जली अधिकारी र पशुपती शर्मा को गीत “ताराबाजी लै छोरा” ले युटुवमा तहल्का मच्चायो ! केे छ त्यस्तो गितमा ?

भिडियो हेर्नुस,

चर्चित गायक पशुपति शर्मा र सुप्रिम मल्ल ठकुरी तेस्तै शान्ति श्री परियारको सुमधुर आवाजमा “ताराबाजी लै छोरा” सार्बजनिक भएको छ ,

१५ बर्ष गित संगीत क्षेत्रमा निरन्तर अघि बढिरहेका गायक तथा संगीतकार पशुपति शर्मा आजभोलि पनि गित संगीतमा उत्तिकै व्यस्त देखिन्छन।

समयकाल अनुसार गीतमा शब्द कोर्ने गर्दछन भने शब्द अनुसार लय भर्ने गर्दछन।

तेस्तै भिडियो तर्फ बहु प्रतिभाका धनी दुर्गा पौडेलले निर्देशन गरेका छन् भने दुर्गा पौडेल र राजेश घिमिरे को छायांकन रहेको छ भने उक्त गीत लाई नबिन घर्ति मगरको सम्पादन गरेका छन । उक्त भिडियोमा पशुपति शर्मा,अन्जली अधिकारि र सुप्रिम मल्ल ठकुरीको दमदार अभिनय हेर्न सकिन्छ्।

यस अघी पनि पशु पती शर्माको धेरै गीत दर्शक स्वोर्ता माझ निकै हिट रहेका छन । उक्त दशैँको गित “ताराबाजी लै छोरा” लाई, गुड लक नेपाल को आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ। अहिले सम्म उक्त गीतलाई २ लाख पट्क हेरिसक्नु भएको छ । साभार गरियको खबर हेर्नुस भिडियो ।