Sunday, October 24
Shadow

शिल्पा शेट्टीका फ्यानहरुलाई आयो खुशीको खबर, सोच्दै न सोचेको खबर बाहिरिएपछी शिल्पा पनि परिन मख्ख

काठमाडौँ ।

भारतीय व्यापारी तथा बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्रा जमानतमा छुटेका छन्।

भारतीय सञ्चारमाध्यम एएनआइका अनुसार राजले पक्राउ परेको दुई महिनापछि बल्ल जमानत पाएका छन। अ’श्ली’ल भि’डि’ओ ब’ना’एर विभिन्न एपबाट सार्वजनिक गरेको आरोपमा अभिनेत्री शिल्पा सेट्टीका श्रीमान राज कुन्द्रा हिरासतमा थिए ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

अ’श्लील भिडिओ सुटिङ तथा प्रसारण गरेको आ’रोपमा प’क्राउ परेका राजलाई ५० हजार भारू ध रौ’टीमा ज’मानत दिइएको एएनआइले जानकारी दिएको छ। गत बिहीबार मुम्बई प्रहरीले ‘जविरू’द्ध करिब १४ सय पृष्ठको अभि’योग पत्र अदा’लत समक्ष पेश गरेको थियो।

राजले शनिबार अनुस’न्धान सकिएको र अभि’योग पत्र बुझाइसकेको भन्दै जमानतका लागि अपील गरेका थिए। एएनआइका अनुसार उनको जमानत अपीलमा उनले आफूमाथि ष’ड्य’न्त्र भएको र आफूले यस्तो कुनै पनि कार्य नगरेको पनि उल्लेख गरेका छन्।

राज गत जुलाइ १९ मा पक्राउ परेका थिए। उनले सुरूदेखि नै आफूमाथि झू’टो आ’रोप लागेको बताउँदै आएका थिए। यसअघि पनि उनले धेरैपटक जमानतका लागि अपील गरे पनि अदालतले अस्वीकार गर्दै आएको थियो। तर प्रहरीको अभियोग पत्रमा राजलाई अ’श्ली’ल फि’ल्म ब’ना’उने ‘मुख्य यो’ज’नाकार’ भनिएको छ। उनले फिल्म दुनियाँमा संघर्ष गरिरहेका युवतीहरूलाई प्रलोभन दिएर अ’श्ली’ल भि’डि’ओमा खेलाएको आरोप छ। उनले बनाएका भिडिओहरू विभिन्न एपहरू र वेबसाइटहरूमार्फत् प्रसारण गरिएको आरोप पनि उनीमाथि छ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******