Monday, October 25
Shadow

हरेक-बिहान भिजेको चना खानुका फाईदै फाईदा ! तुरुन्तै हेर्नुहोस्

काठमाडौं : पोषणको मामिलामा चना निकै सस्तो, सुलभ तथा उपयुक्त विकल्प हो ।

चनामा प्रोटिन, फाइबर, लवण तथा भिटामिनहरु प्र”शस्त मात्रामा पाइन्छ, जसले शरीरलाई स्व”स्थ राख्न म”द्धत गर्नुका साथै विभिन्न रोगहरुबाट पनि बचाउँदछ ।

उसो त चना हरेक उमेर तथा लिंगका मानिसहरुका लागि लाभायक हुन्छ । त्यसमा पनि पुरुषहरुका लागि हरेक दिन बिहान भिजेको चना खानु निकै मह”त्वपूर्ण तथा लाभदायक मानिन्छ ।

हरेक बिहान भिजेको चना चपाउनुका फाइदा यी हुन् : भिजाएको चना उर्जाको ठूलो श्रोत हो, जसको नियमित सेवनले कमजोरीबाट मुक्ति पाइन्छ । · भिजाएको चनामा धेरै फाइबर पाइन्छ । यसले पाचन क्रि’यालाई सन्तुलित पार्दछ र क:ब्जियत पनि हटाउँदछ ।

हरेक दिन बिहान कम्तिमा १ मुठी भिजेको चना खाने गर्नुस् । यसले प्रजनन क्षमता तथा शु-क्रकिटको गुणस्तर तथा संख्या बढाउँदछ ।भिजेको चनालाई महमा मिलाएर खानाले प्रजनन श:क्ति तथा यौ:न क्षमता पनि बढाउँदछ ।

पटक-पटक पिसाब गइरहनुपर्ने तथा पाइल्सको समस्या छ रु यदि त्यसो हो भने नियमित रुपमा रहेक बिहान भिजेको चना खाने गर्नुस् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******