Monday, October 25
Shadow

पछिल्लो २४ घण्टामा ७ सय सं’क्रमित थपिदा यतिले ज्या’न गु’माय !

नेपालमा पछिल्लो समय को’रोना सं’क्रमणदर घटेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजारको परीक्षण गर्दा ७ सय ३४ जनामा सं’क्र’मण पुष्टि भएको छ।
थप एक हजार ४ सय १३ जना को’रोना सं’क्रमण मुक्त भएका छन्।

योसँगै कुल को’रोना सं’क्रमण मु’क्त हुनेको संख्या ७ लाख ४९ हजार २ सय १३ जना पुगेको छ।
देशभर २४ हजार ३ सय १३ जना स’क्रिय सं’क्रमित छन।

३ सय ९० जनाको आइ’सी’यू र एक सय १७ जनाको भेन्टि’लेटरमा उप’चार भइरहेको छ।
आज सं’क्रमणबाट थप १२ जनाको मृ’ त्यु भएको छ।

नेपालमा को’रोनाबाट मृ’ त्यु हुनेको संख्या ११ हजार ४० पुगेको छ। पछिल्लो पटक २१ हजार ३ सय ६० जनाले को’रोनाविरु’द्धको खो’ज लगाएका छन।