Tuesday, October 26
Shadow

अनौठो पत्याउनै नसकिने काम गर्दा गर्दै समातिय यी महिलाहरू : थाहा पाउँदा सबै चकित

एक पुरुषलाई ‘ह नी ट्र याप’ मा पारेर पैसा असुलेको अभि’योगमा घोराहीमा तीन महिला प’क्राउ परेका छन् ।

होटेलमा खाजा खान बोलाएर अन्तमा बला’ त्कारको मु’द्दा हाल्ने धम्की दिई १८ लाख असुल्ने तीन महिलालाई प्र’हरीले प’क्राउ गरी सार्वजनिक गरेको छ ।

हनी ट्र्या’पमा पारेर पैसा असुलेको अ’भियो’गमा पक्रा’उ परेका घोराहीका तीन म’हिलालाई जिल्ला प्रहरीमा सार्वजनिक गरिँदै । तस्बिर : दुर्गालाल केसी/कान्तिपुर ।

घोराहीका एक व्यवसायीबाट १ लाख नगद र १७ लाख चेक बुझेका घोराही १५ का ३२ वर्षीया सीतादेवी थापा, ३५ वर्षीया खुमा वली र ३२ वर्षीया सुष्मा परियारलाई प’क्रा’उ गरिएको जिल्ला प्रहरी प्रमुख एस्पी सुरेशप्रसाद काफ्लेले बताए । उनीहरुले सुरुमा ५० लाख रुपैयाँको बार्गे’निङ गरेको र अन्तमा १८ लाखमा कुरा मिलाएको अनु’सन्धा’नबाट खुलेको उनले जानकारी दिए ।

ती महिलाबाट १७ लाखको चे’क पनि बरा’मद भएको उनले बताए । उनीहरुलाई आइतबार जिल्ला प्र’हरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।उनीहरु बि’रुद्ध मु’लुकी अप’राध संहिता २०७४ को ठ’गी, आपरा’धिक वि’श्वासघा’त तथा आ’परा’धिक लाख सम्बन्धी कसुरको दफा २५३ को उपदफा १ र २ बमोजिम क’सुर गरेको अभि’योगमा मु’द्दा दर्ता हुने जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले बताए ।

उपदफा ३ ‘ख’ बमो’जिम कसैको व्यवसायमा गै’रका’नुनी तरिकाले कुनै क्ष’ति पुर्‍याउने वा चरि’त्रमा झुठो ‘दो’ष लगाउने नियतले डर’त्रा’स देखाई आप’राधि’क लाभ लिएमा ३ वर्षसम्म कै’द र ३० हजार रुपैयाँसम्म जरिवा’नाको प्राव’धान छ ।