Monday, December 6
Shadow

पूर्वराजा पूर्वरानी र छोरी प्रेरणा शाह अ’स्पताल भर्ना, कारण यस्तो

को’रोना सं’क्रमण पुष्टि भएका पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह र छोरी प्रेरणा शाह अ’स्पताल भर्ना भएका छन्।

उनीहरू शनिबार दिउँसो १ बजे नर्भिक अस्प’ताल भर्ना भएको कर्पोरेट कम्युनिकेशन एण्ड पिआर डिपार्ट मेन्ट, नर्भिक अ’स्पतालले जनाएको छ।

अस्पताल स्रोतका अनुसार तीनै जनाको अवस्था स्थिर र सामान्य छ।

हरिद्वारको कुम्भ मेलामा सहभागी भएर फर्किए पछि शाह दम्पतीमा सं’क्र’मण पुष्टि भएको थियो। उनीहरु निर्मल निवासमा आइ सोले सनमा बस्दै आएका थिए।

सेतोपाटी बाट साभार गरीयको