Monday, October 25
Shadow

टिकटक बनाउने क्रममा बेपत्ता भएकी बेहुली , तर भिडियो हेर्दा जानी जानी गरे जस्तो ( भिडियो )

टिकटक बनाउने क्रममा तनहुँको शुक्लागण्डकी स्थित सेती नदिमा ख’सेर युवती बे’पत्ता भएकी छिन् ।

वडा नं. ४ र ८ को सिमास्थित रकगार्डेन क्षेत्रमा तस्बिर खिच्ने र टिकटक बनाउने क्रममा वडा नं. ८ की १९ वर्षिय पवित्रा लम्साल ख’सेर बे’पत्ता भएकी इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी ज्ञान बहादुर खड्काले जानकारी दिए ।

३ जना साथीहरुसँग मिलेर उनीहरु सेतीको किनार रकगार्डेन गएका थिए । पक्की पुल र झलुङ्गे पुलकोबीचबाट ती युवत्ती ख’सेर बे’पत्ता भएको उनले जानकारी दिए । बे’पत्ता पवित्राको केहि दिन अघि मात्र विवाह भएको बताइएको छ ।

साथी ख’सेपछि उनीहरु आत्तिएर माथि आएछन, प्रहरी निरिक्षक खड्काले भने, पछि वडा अध्यक्षले हामीलाई जानकारी गराएपछि घ’ट्ना’बारे थाहा भएको हो । उनका अनुसार दिउँसो २ बजे घ’ट्नाबारे जानकारी आएको हो ।

जानकारी ल गत्तै प्र हरीले सेती नदि छेउछाउमा खो जी कार्य जारी राखेको प्रहरी निरिक्षक खड्काले बताए । उनका अनुसार भिमाद क्षेत्रमा पनि प्र’हरीलाई परिचालन गरिएको छ । साभार गरियको खबर