Saturday, October 23
Shadow

दुखद खबरः अाज मात्र देखियो यति धेरै जनामा को’रोना सङ्क्र’मण

नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ६ सय १८ जनामा को’रोना सङ्क्र’मण पुष्टि भएको छ।

शनिबार स्वास्थ्य तथा जनस’ङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ७ हजार ५ सय २५ नमूनाको पिसिआर परी’क्षण र ११४३ जनाको ए’न्टिजेन परी

क्षण भएको थियो। त्यसमध्ये पिसिआ र विधिबाट २ हजार ४ सय ८६ जना र एन्टिजेन विधि बाट ११३ जनामा को’रोना स’ङ्क्र’मण पुष्टि भएको हो।

काठमाडौं उपत्यकामा भक्तपुरमा ८७, ललितपुरमा १४१ र काठमाडौंमा ६४४ जना सं’क्रमित थपिएका छन्।
यससँगै नेपालमा कूल स’ङ्क्र’मितको सङ्ख्या दुई लाख ९७ हजार ८७ पुगेको छ।

गत २४ घण्टामा ३६८ जना उप’चारपछि डिस्चा’र्ज भएका छन्। यो सँगै निको हुनेको सङ्ख्या दुई लाख ७७ हजार १२३ पुगेको मन्त्रालयले जनाएको छ।

को’रोनाबाट निको हुनेको दर ९३.३ प्रतिशत छ।

पछिल्लो २४ घण्टामा थप १४ जना को’रोना सं’क्र’मितको मृत्यु भएको छ। यो सँगै को’रोनाबाट मृ’त्यु हुने’को संख्या ३१३६ पुगेको छ।

सेतोपाटी बाट साभार गरीयको