Monday, December 6
Shadow

ग’र्भव’ती भएर मात्र नभई यी कारणले गर्दा पनि रोकिन सक्छ महिनावा’री जान्नुस

काठमाडौँ । धेरै महिलाहरुलाई खानपान तथा अन्य कारणले महि’नावारी मा सम’स्या आइरहेको हुन्छ तर के
कती कारण ले यस्तो सम’स्या आएको छ भन्ने कुरा पत्ता लगाउन नसक्दा अलि अप’ठेरो स्थी’ति सिर्जना हुन जान्छ ।

लगातार रुपमा महिना’वारी भएको अवस्थामा छ महिना देखी एक बर्षसम्म महिनावारी रोकिएमा म’हिना’वारी रोकिएको मान्न सकिन्छ ।

साधारणतया ४५ वर्षदेखि ५५ बर्षको उमेरमा रज’स्वा’ला बन्द हुने भएपनि धु’म्रपान, म’द्दपान र कुपो’ण जस्ता सम’स्याहरुले गर्दा समय भन्दा अगाडी नै यस्तो अवस्था आउन सक्छ ।

उमेर पुगेका कारणले अ’ण्डा’शयको कार्यह्रास हुंदै जानु, प्रजनन प्रणलिमा गम्भीर सं’क्रमण या अस्वाभाविक तरिकाले माशुको डल्लो बढ्दै जाने तथा कुनै पनि प्रकारको वि’किरण वा डि’म्ब बिकास हुने अवस्थामा अ’सर पुगेको खण्डमा म’हिनावारी रोकिने प्रवल संभावना रहन्छ ।

कुनै अवस्थामा भने श’ल्यक्रि’या गरी पाठेघर तथा डि’म्बाशय निकालेको अवस्थामा पनि महि’नावारी बन्द हुने संभावना रहन्छ । डाक्टरको सल्लाह अनुसार मही’नावारी बन्द भएको अवस्थामा शारी’रिक तथा मान’सिक अ’सर पर्ने लक्षणहरु देखा पर्दछन् ।

शा’रीरिक लक्षणहरु जस्तै अनुहार, घाँटी तातो हुने, रातिको समयमा असा’मान्य तरिकाले पसिना आउने, निद्रा न’लाग्ने, संक्र’मण हुने तथा चिला’उने, पिसा’व रो’क्न गाह्रो हुने तथा छिटो छिटो पि’साव लाग्ने, छा’ला सु’ख्खा हुने था शरीरमा केही चिज सलबलाएको जस्तो हुने लक्षणहरु देखा पर्दछन् ।

यस्तो अवस्थामा मानसि’क समस्या’हरु जस्तै चि’ड्चि’डाहट हुने, दिक्क लागिरहने, मन चञ्चल भैरहने, मन उदाश हुने, चिन्ता निकै हुनुका साथै स्मर’ण शक्ति कम हुने समस्याहरु देखा पर्न थाल्दछन् ।

यस्तो अवस्थामा धै’र्य धार’ण गरी आराम गर्ने, नशालु चिजहरुको सेवन नगर्ने, कफि चिया, तथा नुनिला पदार्थहरु कम मात्रामा सेवन गर्ने ध्यान तथा योगा गर्ने, रमाईला प्रकारका पुस्तकहरु पढ्ने र रमाईला कृयाकलापहरुमा शा’रीरिक शक्रि’यता बढाउने कामहरु गर्नुपर्दछ ।

म’हिनावारी बन्द भएको अवस्था प’श्चात हाड कम’जोर हुने, पिसाव रोक्न नसकीने, पा’ठेघर बाहिर आउने तथा आँङ ख

स्ने सम’स्या आउने, मुटु’रो’गको समस्या’ देखा पर्ने, आँखा’को शक्ति कमजो’र हुदै जाने, स्त’न क्या’न्सरका लक्षणहरु देखा पर्ने तथा अचा’नक मात्रामा तौल बढ्ने समस्या देखा पर्न थाल्दछ ।

यस्तो अवस्थामा प्रसस्त मात्रामा हरीयो सागपात, माछा, मासु, दूध तथा पो’षण र क्याल्सि’यम युक्त खानेकु राहरुको सेव’न गर्नु उचित हुन्छ । तर यस्तो अव’स्थामा भुलेर पनि धुम्रपान तथा मद्य’पान गर्नु हुदैन् ।

बिगुल न्युजबाट साभार गरीयको