Tuesday, December 7
Shadow

१७ सय को’रोना सं’क्रमित थपिदा यति धेरैको मृ’त्यु !

पुरा खबरको लागी तल थिच्नुस,

पछिल्लो २४ घण्टामा मुलुकमा १७६० जना को’भिड सं’क्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालय द्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता कृष्णप्रसाद पौडेलले सो जानकारी दिएका हुन् ।
कूल १६ हजार ८४४ नमुना परी’क्षण (१२ हजार ५२४ पीसीआर र ४३२० एन्टी’जेन) गर्दा ती सं’क्रमित थपिएका हुन् ।

बुधबार १२२० जना नि’को भएका छन् भने ७ जनाको को’भिड सं’क्रमणको कारण मृ’ त्यु भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबार ४९५ जना सं’क्रमित थपिएका छन् । सक्रिय सं’क्रमित संख्या २६ हजार ३०३ छ । आजको पजे’टिभिटी दर १०.६ प्रतिशत छ । ११ जिल्लामा स’क्रिय सं’क्रमण ५०० भन्दा माथि छ ।

६० लाख ४ हजार १९ ले पहिलो डोज खो’प लगाएका छन् । ५४ लाखले पूर्ण मात्रा लगाएका छन् । कूल खो’प लगाउने संख्या १ करोड १४ लाख मात्रा रहेको छ । आजसम्म नेपालका को’रोना सं’क्रमणको कारण १० हजार ९९१ जनाको मृ’ त्यु भएको छ । यो खबर केटीएम खबर बाट साभार गरियको हो ।