Tuesday, October 26
Shadow

सुखमय यौ’न जीवनका लागि र मुखको दुर्गन्ध हटाउन सुकमेलका चामत्कारीक फार्इदा पढनुस

भिडियो हेर्नुस,

आकारमा सानो देखिने सुकमेलमा विभिन्न प्रकारका औषधीय गु’णहरु पाइन्छ ।

यसमा पाइने पोषक तत्वले शरीरलाई फाइदा गर्छ । स्वादिष्ट मात्रै होइन यसको बास्ना पनि निकै मिठो हुन्छ ।

भान्सामा प्रयोगमा आउने सुकमेलले स्वादसँगै शरीरका समस्याहरुलाई पनि भगाउँछ ।

मुखको दुर्ग’न्ध हटाउन : सुकमेलले मुखको दु’र्गन्ध हटाएर ‘माउथ फ्रेशनर’ को काम गर्छ । यसको सेवनले सास ग’न्हाउने सम’स्या कम हुन्छ । पेटमा खराबी भएमा मुखमा ग’न्ध आउन थाल्छ ।तर, सुकमेल खाने बानीले क’ब्जियतको सम’स्या कम हुने र मुख गन्हा’उने स’मस्या पनि कम गराउँछ । सुकमेलमा हुने तत्वले मुखको ग’न्ध हटाउँछ । मुखबाट आउने ग’न्ध क’डा छ भने मुखमा सुकमेल राखेर हिँड्न सकिन्छ ।

यौ’न जीवनका लागि : सुकमेलको सेवनले यौ’न जीवन राम्रो बन्छ । यसबाट भित्री श’क्ति प्राप्त हुन्छ । बाँ’झोपनको सम’स्यासँग जुधिरहेका व्यक्तिले पनि सुकमेल खान सक्छन् ।

पाचन प्रक्रिया : सुकमेलमा पाइने तत्वले पाचन प्रक्रियालाई सक्रिय गराउँछ । यसमा हुने रासाय’निक गुणले पेटभित्र हुने जल’नलाई पनि कम गर्छ । बा’न्ता हुन खोजेमा सुकमेल खान सकिन्छ ।

घाँ’टी ख’राब भएमा : घाँ’टीमा सम’स्या भएमा सुकमेलको सेवन गर्न सकिन्छ । यसको सेवनले घाँ’टीमा हुने खरा’बी पनि कम गर्न सकिन्छ । भने घाँ’टी दुख्ने समस्या पनि कम हुन्छ ।

वि’षाक्त पदार्थ : सुकमेलमा हुने रा’सायनिक गुणले शरीरमा हुने फ्रि–रेडिकल र वि’षाक्त पदार्थबाट बचाउँछ । सुकमेललाई प्राकृतिक रुपमा रगत शुद्धिकरण गर्ने पदार्थ पनि भनिन्छ । साभार गरियको खबर । तल पेज लार्इक गर्दिनुहोला ।