Friday, November 26
Shadow

महानगरीय प्रहरीलार्इ फ्रि मा तनाव दिदै पुण्य गौतम ! फेरी के गरेे त जान्नुस

अभियन्ता भन्दै युट्युबमा अन्तर्वार्ता दिने पुण्य गौतमले हिरा’सतमै आम’रण अनशन बसेका छन् ।

उनले नयाँ बानेश्वरको हिरा’सतमै आम’रण अनशन बसेको स्रोतले बतायो।

भदौ २६ गते बानेश्वरमा आ’न्दोलन गरेका गौतमलाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वरले प’क्रा उ गरेको थियो ।

उनलाई आ’न्दोलन गर्ने क्रममा प’क्रा उ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतले पुष्टि गरे । भदौ २७ मा प’क्रा उ परेका गौतमलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरा’सतमा राखिएकोमा त्यहीँ अन’सन थालेको एक प्रहरी अधिकारीले बताए । प्रहरीले उनलाई सार्वजनिक हित विरु’द्ध कसुर गरेको मु’द्दामा हि रासतमा राखेको हो ।

‘अभियन्ता’भन्दै यु’ट्युवमा अन्तवार्ता दिँदै हिँड्ने गौतमलाई प्रहरीले अमेरिकी परियोजना एमसिसिको बिरो’ध गरेको आ’रोपमा बानेश्वरबाट प’क्रेको थियो । एमसीसी उपाध्यक्ष फतिमा सुमारको टोली ४ दिने नेपाल भ्रमण गरेर फर्किसकेको छ । धेरै शिर्ष नेताहरुले भेटर्वार्ताका क्रममा एमसीसी संशोधन नगरि पास गर्न नहुने बताएका छन ।