Monday, December 6
Shadow

२४ घण्टामा १५६२ जनामा कोरोना सं’क्रमण पुष्टि ! मृ’त्यु कति ?

अाजको कोरोना अपडेट,

पछिल्लो २४ घण्टामा देशभर एक हजार ५६२ जनामा कोरोना सं’क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ४४३ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ५६२ जनामा सं’क्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार २६६ जनाको पिअिसार परीक्षण गर्दा एक हजार १८० र चार हजार १७७ जनाको एन्टीजेन परीक्षण गर्दा ३८२ जनामा सं’क्रमण पुष्टि भएको हो।

आज देशभर एक हजार ५८९ जना सं’क्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा १९ एक जना सं’क्रमितको मृ’त्यु भएको छ।

देशभर २६ हजार २०२ जना सक्रिय सं’क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये २४ हजार ६९० होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइ’सोलेसनमा एक हजार ५१२ सं’क्रमित छन् भने ४५३ जना आइसियुमा र १३७ जनाको भेन्टि’लेटरमा राखि उपचार भईरहेको छ। देशभर २२३ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४०४ जना कोरोना सं’क्रमित थपिएका छन्।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २९४, भक्तपुरमा ४८ र ललितपुरमा ६२ जना सं’क्रमित थपिएका हुन्। स्वास्थ्यखबर