Saturday, November 27
Shadow

१ हप्तामा १० हजार भन्दा बढी कोरो’ना सं’क्रमित थपिए, लकडा’उन होला त?

भारतमा को रोना म हामा’रीको दोस्रो लहरले वि’कराल रूप लिँदै गर्दा नेपालमा पनि दैनिक रूपमा सं’क्रमितको सङ्ख्या उकालो लाग्दै गएको छ।

पछिल्लो १ हप्ताको समयमा नेपालभर १० हजार भन्दा धेरै मानिसमा को’रोना सं’क्रमण पुष्टि भएको छ।
बुधबार २३ सय भन्दा बढी मानिसमा देखिएको को’रोना हिजो बिहिबार २४ सय जना भन्दा धेरै मानिसमा पु’ष्टि भएको थियो।

शनिवार ८४३, आइतबार १०९६, सोमवार १२८१, मंगलबार १७३६, बुधवार २३५१ र विहीवार २४२८ जनामा

सं’क्र मण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। अहिलेसम्म नेपालमा को’रोना पुष्टि भएको कुल सङ्ख्या २ लाख २९ हजार १५२ रहेको छ।

पछिल्लो समयमा संक्र’मण पुष्टि भएको सङ्ख्या हेर्दा निको हुने सङ्ख्या अत्यन्त न्युन रहेको छ। बिहिबार २ हजार ४ सय
२८ जना कोरोना संक्रमित थपिँदा निको हुनेको सङ्ख्या भने जम्मा २५२ रहेको छ। देशभर हाल १२ हजार भन्दा धेरै सक्रिय ‘रहेका छन्।

कोरो’ना महामा’रीको दोस्रो लहरबाट काठमाडौँ उपत्यका सबैभन्दा ‘ देखिएको छ। देशभर थपिएका संक्रमि’तको झन्डै आधा सं’क्र
मित काठमाडौँ उपत्यकामा देखिन थालेको छ।

यस्तो अवस्था जारी रहेमा फेरी लक’डाउन गर्नुको विकल्प नरहेको स्वास्थ्यविद् बताउँछन्। सरकारले सं
क्रमणको चेन ब्रेक गर्न कम्तीमा दु’ई साताका लागि लक’डा’उन गर्नुपर्ने सुझाव चिकि त्सकले दिएका छन्।

‘अब कम्तीमा दुई साताका लागि लकडा
उन नगरेमा नियन्त्रण सम्भव देखिँदैन’, पाटन स्वा स्थ्य विज्ञान प्रतिष्ठा नका को’भि’ड उप’चार संयोजक डा.पाण्डेले भने।

बिगुल न्युजबाट साभार गरीयको