Monday, October 25
Shadow

मुलुकभर केवल ९११ जनामा को’रोना पुष्टि हुँदा यति धेरैको मृ’त्यु !

भिडियो हेर्नुस,

आज पनि मुलुकभर नयाँ को’रोना सं’क्रमितहरुको संख्या १ हजार भन्दा कम रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर पछिल्लो २४ घण्टामा ९ सय ११ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार १८ जनाको आर’टी–पीसी’आर र एन्टि’जेन विधिबाट परी’क्षण गर्दा ९ सय
जनामा को’रोना सं’क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार ८७८ जनाको आ’रटी–पीसी’आर विधिबाट परी’क्षण गर्दा ८ सय ३८ जना र ३ हजार १४० जनाको ए’न्टिजेन विधिबाट
गर्दा ७३ जनामा को’रोना सं’क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा को’रोना भा’इरस सं’क्रमितको कुल संख्या ८ लाख ६३ हजार ८५७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १४२३ जना को’रोनामुक्त भए , को’रोना भा’इरस (को’भिड–१९)को सं’क्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ४२३ जना
निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा को’रोना सं’क्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ३९ हजार ४५७ पुगेको छ ।

पछिल्लो२४ घण्टामा देशभर ११ हजार १८ जनाको परी’क्षण हुँदा हालसम्म कुल ४५ लाख ३४ हजार ०४२ जनाको पीसी’आर–एन्टि’जेन
परी’क्षण भएको छ । यसै गरी पछिल्लो२४ घण्टामाथप १३ सं’क्रमितको मृ’त्यु भएको छ । हालसम्म नेपालमा को’रोना सं’क्रमणबाट मृ ‘त्यु हुनेको
संख्या १० हजार ९४९ पुगेको छ ।न्युज २४ बाट साभार गरियको खबर