Tuesday, January 18
Shadow

को’रोना सं’क्रमणको कारण अाज शनिबार मात्र यति धेरैले ज्या’न गुमाय !

मुलुकभर पछिल्लो२४ घण्टामा ९ सय ९४ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो२४ घण्टामा ९ हजार ८४० जनाको आर टी–पीसी’आर र एन्टि’जेन
विधिबाट परीक्षण गर्दा ९ सय ९४ जनामा को’रोना सं’क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ६ हजार १३७ जनाको आ रटी–पी’सीआर वि’धिबाट प’रीक्षण गर्दा ७ सय ७७ जना र ३
हजार ७०३ जनाको एन्टि’जेन विधिबाट प’रीक्षण गर्दा २ सय १७ जनामा को’रोना सं’क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा को’रोना भा’इरस सं’क्रमितको कुल संख्या ८ लाख ६२ हजार ९४६ पुगेको छ ।पछिल्लो२४ घण्टामा १३६८ जना ‘को’रोनामुक्त भएका छन ।

को’रोना भाइ’रस (को’भिड –१९)को सं’क्रमणबाट पछिल्लो २४घण्टामा देशभर १ हजार ३६८ जना निको भएर घर फर्किएका छन् । योसँगै
नेपालमा को’रोना सं’क्रमणमु क्त हुनेहरुको संख्या ७ लाख ३८ हजार ३४ पुगेको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३५७ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै
३५७ सं’क्रमित थपिएका हुन् ।पछिल्लो २४ घण्टामा थपिएका सं’क्रमितमा काठमाडौंमा मात्रै २८९ जना छन् । यस्तै, ललितपुरमा ८५ र
भक्तपुरमा ४२ सं’क्रमित थपिएका हुन् ।

यसैगरी पछिल्लो चाैबिस घण्टामा थप १२ सं’क्रमितको मृ ‘त्यु भएको छ । हालसम्म नेपालमा को’रोना सं’क्रमणबाट मृ’त्यु हुनेको संख्या
१० हजार ९३६ पुगेको छ । न्युज २४ बाट साभार गरियको खबर