Saturday, November 27
Shadow

संखु’वासभामा ६ जनाको ह ‘त्या गर्ने प’क्रा’उ, व्यक्तिगत रि’सि ‘इबीका कारण ह ‘त्या

संखुवासभामा भएको सामूहिक ह’त्याका’ण्डको आ’रोपीलाई प्रह’रीले प’क्राउ गरेको छ ।

आ’रोपीले आफ्नो अ’पराध स्वीका र गरेको प्र’हरी स्रोतले बताएको छ ।
स्रोतका अनुसार ६ जनाको ह’त्या गर्ने लाेकबहादुर कार्की रहेका छन् । कार्की ह’त्या भएका परिवारकाे आफ्नै खलक रहेका छन ।

लोकबहादुरको घर नजिकैबाट घट’नामा प्रयोग भएको रड र ‘र’गतले ल’तपति’एको कपडा भटिएपछि उनी श’ङ्काको घे’रामा परेका थिए ।

पक्रा’उ परेका व्यक्तिको स’र्टमा लागेको रगत र मृ’त’कको डिए’नए परी’क्षणका लागि पठाइएको र उक्त परी’क्षणको रिपो’र्टपछि
लोकबहादुरलाई पत्र’कार सम्मेलन गरी घ’टनाबारे जानकारी दिने प्र’हरीले बताएको छ ।

घ’ट’ना भएपछि केन्द्रीय अनुस’न्धान ब्यु’रो सिआ’ईबीका प्रहरी टो’ली घट’नास्थ’ल पुगेको थियो । आरो’पितले सि’आईबीका प्र’हरी समक्ष
आफूले ह’त्या गरेको स्वी’कारेको प्र’हरी क्षेतले बताएको छ। व्यक्तिगत रि’सि’इबीका कारण ह’त्या भएको प्रह’रीले जनाएको छ ।

मादी नगरपालिका उम्लिङ खोलागाउँ र इलाका प्र’हरी कार्यालय चैनपुर निकै टाढा रहेको छ। विक’ट पनि । उम्लिङ खोलागाउँ
पुग्न इला’का प्रहरी कार्यालयबाट साढे २ घण्टा गाडीमा र गाडीबाट ओर्लि’एपछि थप ३ घण्टा पैदल हिड्नुपर्छ ।
सोही का’रण अनुस’न्धा’नमा प्र’हरीलाई समयमै घट’नास्थल पुग्न स’मस्या भएको थियो ।

गत सोमबार संखुवा सभाको मादी नगरपालिका–१ खोला गाउँमा स्थानीय बुद्धमान कार्कीका परिवारका ५८ वर्षीय तेजबहादुर कार्की, ८४
वर्षीया आमा पार्वता, ५६ वर्षीया श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र पाँच वर्षीया नातिनी गोमाको
धारि’लो हति’यार प्रयोग गरी ह’त्या भएको थियो । यो खबर लोकपाथबाट साभार गरियको हो।