Tuesday, October 26
Shadow

यि ठाउँमा फेरी देखियो यस्तो घा’तक पुतली, उपचारमा ढिलाई भए आँखाको ज्योति गुम्ने

भिडियो हेर्नुस,

पोखरा क्षेत्रमा हिजोआज (सापु) को सं’क्रमण देखा परेको छ ।

हिमालय आँखा अस्पताल पोखराका नेत्र रोग बिषशेज्ञ डा. इन्द्र महर्जनका अनुसार विगत दुई साता देखि पोखरा
क्षेत्रमा सेतो पुतलीको शं’क्र’मण देखा परेको बताए ।

आँखामा सेतो पुतलीको झुस बि’जेर रातो र सुनिएका करिब २० जना बिरा’मीहरु हिमालय आखाँ अस्प’तालमा उपचार गर्न आएको नेत्र विशेषज्ञ डा.
महर्जनले जनाए ।आखाँ रातो र सुनिएको अबस्थामा जति सक्दो छिटो आँखा अ’स्पतालमा गएर उपचार गर्दा निको हुने उनले जनाए ।

आखाँ’मा पि’प परेको अबस्थामा आखाँमा सु’ई लगाउने र आखाँको अ’प्रेसन गर्ने दुई ढंगबाट उपचार गर्न सकिने भएको डा. महर्जनले जनाए ।

प्रायः गरी भदौं र असोज महिनामा देखापर्ने सेतो पुतलीको झुसका कर्णहरु आँखामा पर्न गएमा समयमै उ’पचार हुन नसके आँखाको ज्योति नै गुम्न सक्ने डा
महर्जनले चेता’वनी दिएका छन्। पछिल्लो दुई हप्तामा सेतो पुतलीको झु’सका कर्णहरु बिजे’का कारण आँखामा पिप समेत परेर श’ल्यकृया गर्नु परेको उनले जनाए ।

अस्प’तालमा हालसम्म पोखरा सहित बागलुङ र म्याग्दी लगायतबाट आँखाका बिरा’मीहरु आउने गरेको डा.महर्जनले जनाए । केही बर्ष पहिला एक बर्ष
बिरायर मात्र पश्चिम तथा पोखरा क्षेत्रमा देखिन थालेको सेतो पुतली पछिल्ला बर्षबाट देशका धेरै ठाँउमा देखा पर्न थालेको उनले बताए । केही समय अघि ५
बर्ष मुनिका बावबालिकाहरुमा सेतो पुतलीको शं’क्रमण देखा परे पनि पछिल्लो ५ बर्ष यता सवै उमेर समुहका व्यक्तिमा सेतो पुतलीको शं’क्रमण देखा पर्न थालेको उनले जनाए ।

पोखरामा केही बर्ष देखि सेतो पुतली आ’तंक जस्तै भएको छ । ५ बर्ष मुनिका बालबालिकाहरुमा सेतो पुतली सं’क्रमण बढी हुने हुँदा यसबाट जोगाउन उनले
आग्रह गरे । सेतो पुतली संक्रमित भएका बिरा’मीलाई समयमै वा एक दिन भित्र उपचार गर्न सम्बन्धित अस्प’तालमा पुर्याउन सकेको खण्डमा सुइ, अ’प्रेशन
औषधि कुनै विधिबाट उपचार सम्भव हुने डा.महर्जनले दाबी गरे ।

सेतो पुतली सं’क्रमणले कालो आँखाको भागमा सेतो देखिनु जहाँ ब्याक्टेरिया समेत देखिने गरेको चि’कित्सकले बताएका छन्। उनले भने “ आँखामा
ए’बायोटि’क इन्जे’क्सन लगाउँदा आँखामा जमेको पिप हटाउन र ज्योति बचाउन सकिन्छ । ” सेतो पुतलीको रि’याक्सनले समयमै उ’पचार हुन नसके आँखाको
रेटिना सहितको भाग नै नष्ट पार्ने डा।महर्जनले दाबी छ । यस्तो सं’क्रमणबाट बचाउन सबै सरोकारवाला निकाय सजग हुन डा. मर्हजनले आग्रह गरे ।
र्इ ब्रार्इट नेपालबाट साभार