Monday, December 6
Shadow

को’रोना सं’क्रमणको कारण अाज यति धेरैले ज्या’न गुमाय !

को’रोना अपडेट अघि FOLLOW गर्नुस ,

सरकारले विपन्न पाँच लाख परिवारलाई १० हजार रुपैयाँका दरले नगद अनुदान दिने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाको नवौँ अधिवेशनको आजको बैठकमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै को’भिड–१९ प्रभावबाट रोजगारी र आयआर्जन
गुमाएर अनौपचारिक एवं असं’गठित क्षेत्रका विपन्न पाँच लाख परिवारलाई १० हजार रुपैयाँका दरले नगद अनुदान दिने व्यवस्था गरेको बताएका हुन् ।

उनले यो रकम स्थानीय तहको समन्वयमा उपलब्ध गराइने बताए ।

मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार १४६ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार
९१६ जनाको आ’रटी–पी’सीआर र ए’न्टिजेन वि’धिबाट प’रीक्षण गर्दा १ हजार १४६ जनामा को’रोना सं’क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८ हजार ५४९ जनाको आ’रटी–’पी सीआर विधिबाट परी’क्षण गर्दा ९ सय ६१ जना र २ हजार ३६७ जनाको ए’न्टिजेन
विधिबाट परी’क्षण गर्दा १ सय ८५ जनामा को’रोना सं’क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा को’रोना भाइरस सं’क्रमितको कुल संख्या ८ लाख ६१ हजार ९५२ पुगेको छ ।
पछिल्लो २४घण्टामा १६६० जना को’रोनामुक्त भए

को’रोना ‘भा’इरस (को’भिड–१९)को सं’क्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ६६० जना निको भएर घर फर्किएका छन् ।
यो सँगै नेपालमा को’रोना सं’क्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ३६ हजार ६६६ पुगेको छ ।

पछिल्लो२४ घण्टामा देशभर १० हजार ९१६ जनाको प’रीक्षण हुँदा हालसम्म कुल ४५ लाख १३ हजार १८४ जनाको
पीसी’आर–एन्टि’जेन प’रीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४घण्टामा थप २१ सं’क्रमितको मृ’त्यु भएको छ । हालसम्म नेपालमा को’रोना सं’क्रमणबाट मृ’त्यु
हुनेको संख्या १० हजार ९२४ पुगेको छ । न्युज २४ बाट साभार गरियको खबर