Tuesday, December 7
Shadow

पेटमा ग्या’स भरिएर हैरान हुनुहुन्छ ? त्यसो भए भर्खरै अपनाउनुहोस यी उपाय

पढनु अघि माथि follow गर्दिनु होला ।

मानव जिवनकालागि चाहिने आहारा तथा खानपिनमा अत्याधिक हालिने मसलाले कतिकाे अस’र गरिरहेकाे हुन्छ ?

त्यसकाे बारेमा धेरै अनभिज्ञ रहेका छन । त्यस्ताे परिकारयुक्त खाना खादा ए’सिडिटी हुन्छ जसका कारण शरीर र पेट भारी हुन्छ ।

यस्तो स्थितिमा औषधि खाँदा पनि तपाईँलाई निको नहुन सक्छ । तर न’डराउनुस्, पेटमा ग्या’स जम्ने सम’स्याबाट छु’टकारा पाउनका लागि
यस्ता घरेलु उपाय अपनाउनुस तुरून्त सम’स्याबाट छुट’कारा पाउन सक्नुहुनेछ। के हुन ति उपाय ? जानि राखाै

१. अमला तपाईँलाई एसि’डिटीको स’मस्या छ भने अमलाको क्या’न्डी बनाएर खानुस्, आराम पुग्छ ।
२. ज्वानो ज्वानोलाई पानीमा उमालेर पिउनुस । ग्या’सको सम’स्या तत्काल निको हुन्छ ।

३. तुलसीका पात तुलसीका पातले रु’घाखोकीका साथसाथ ग्यासबाट पनि छुट’कारा दिलाउँछन् ।
४. बेसार दहीमा बेसार मि’साएर खाँदा ग्या’सको सम’स्या भाग्छ । पेट दुखे’को छ वा बाउँडिएको छ भने पानीमा बेसार हालेर खानुभए पनि हुन्छ।

५. जिरा क’ब्जियत वा पेटका अन्य दु’खाइमा जिरालाई भुटेर त्यसमा वीरे नुन हालेर पानीमा उमालेर खाँदा पनि ग्या’सले सताउँदैन ।

यो पनि पढनुस साग खान मन पराउने सबैको भान्सामा साग पाकेको हुन्छ ।

यो स्वादका लागी मात्र नभइ स्वास्थका लागी पनि उत्तिकै लाभदायी हुन्छ । पकाउन सजिलो, सजिलै
उपलब्ध र स्वादिलो हुने भएकाले रायो अधिकांशको रोजाइमा पर्छ ।

साग स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । कतिपय मानिसले खानामा अनिवार्य साग चाहिन्छ । साग बिनाको खाना खल्लो
महसुस हुन्छ । तर, कोहीलाई साग मनै पर्दैन । स्वास्थ्यका लागि मन नपरे पनि खाने गर्नुपर्छ । रायो, चम्सुर, पालुङ्गो सागका आ–आफ्नै फाइदा हुन्छ ।

रुघा ला’गेमा रायोको दाना पिसेर यसलाई महमा मिसाई सुँघ्नाले सञ्चो हुन्छ । रायो’को गेडाको चूर्णलाई तातोपानीमा हालेर घोली कुल्ला गर्नाले
दाँतको दु’खाइ कम हन्छ । पाचनशक्ति कमजोर छ भने रायोको दाना पिसेर यसलाई तरकारीमा हालेर हप्तादिनजति खानाले पा’चनशक्ति बलियो बन्दै जान्छ ।

यसो गर्नाले भोक नलाग्ने समस्या पनि हटेर जान्छ ।जाडोमा बाथ रोगी र वृद्धवृद्धामा हड्डी दुख्ने समस्या बढी हुन्छ । रायोमा पाइने कपरले
बाथ कम गर्छ । रायो भिटामिन ‘सी’को राम्रो स्रोत भएकाले रुघा’खोकी लागिरहने मानिसले रायोको साग खानुपर्छ ।

बच्चाको ओछ्यानमा पिसाब फेर्ने बानी छ भने उसलाई रायोको चूर्णलाई चिसोपानीमा मिसाएर पिलाउने गर्नुपर्छ । रायोको सागमा
भिटामिन–ए प्रशस्त पाइने भएकाले यसले रतन्धोलगायत रोगबाट केटाकेटीलाई बचाउँछ ।

नियमित रायो साग खाँदा क्यान्सरको जोखिम कम हुन्छ । यसमा पाइने भिटामिन ‘के’ले नाक, पेट मुख, कलेजो, प्रोस्टोनको
क्यान्सर लाग्ने जोखिम कम गर्छ ।यसले पिसाबनलीमा हुने पत्थरीलाई कम गर्छ । अन्नपुर्ण डेली डटकमबाट साभार गरियको खबर