Sunday, November 28
Shadow

को’रोना सं’क्रमणको कारण अाज मात्र यति धेरैले ज्या’न गुमाय !

अपडेट अघि यो खबर,

काठमाडौं नेपालका विद्यालय उमेर समूहमा पर्ने खास गरी १६ वर्षमुनिका ४० हजार भन्दा बढी बालबालिकामा
को’भिड-१९को स’ङ्क्र’मण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको भदौ २३ गतेसम्मको तथ्याङ्क अनुसार स्कुल जाने उमेर समूहका ४० हजार ५ सय
९४ जनामा को’रोना भा’इरसको स’ङ्क्रमण पुष्टि भएको हो ।

यस्तै १८ वर्ष मुनिका ५२ हजार ६ सय ५४ जनामा को’रोना भा’इरसको स’ङ्क्रमण पुष्टि भएको छ । २० वर्ष उमेर समूह सम्मका ७१
हजार ८ सय ५७ जनामा को’भिड-१९को स’ङ्क्रमण पुष्टि भएको छ ।

पछिल्ला केही दिनयता को’रोना भा’इरसको स’ङ्क्रमण कम देखिएसँगै सरकारले विद्यालय खुलाउने तयारी गरेको छ । तर, विद्यालय
खुलाउँदा विद्यालय उमेर समूहका बालबालिकामा को’रोना भा’इरसको स’ङ्क्रमण बढ्ने सम्भावना देखिन्छ ।

खास गरी धेरै जसो विद्यालयहरूमा स्वास्थ्य मापद’ण्डहरूको उचित पालना हुन नसक्दा समेत सङ्क्रमणको जोखिम उच्च रहने देखिन्छ ।

भदौ २३ गतेको तथ्याङ्कका आधारमा २० वर्ष मुनिका ज्यान गुमाउने स’ङ्क्रमितको सङ्ख्या ९९ रहेको छ ।

हालसम्म नेपालमा ८ लाख ५९ हजार ५ सय ३५ जना को’रोना भा’इरसबाट स’ङ्क्रमित भएका छन् । यीमध्ये ७ लाख ३३ हजार १ सय ६१ जना
स’ङ्क्रमणमुक्त भइसकेका छन्, भने १० हजार ८ सय ८९ जनाको मृ’त्यु भएको छ ।

भदौ २३ गतेको तथ्याङ्कका आधारमा हाल स’ङ्क्रमणको अवस्थामा रहेका स’ङ्क्रमितको सङ्ख्या २९ हजार ४ सय ७९ रहेको छ ।
पछिल्लो२४ घण्टामा देशभर थप १ हजार २७१ को’रोना भा’इरस सं’क्रमित थपिएका छन्।

कूल ११ हजार ९४४ जनाको परी’क्षण गर्दा १ हजार ५८ जनाको पीसीआर परी’क्षणका क्रममा र २१३ जना
ए’न्टीजेन प’रीक्षणको क्रममा रिपोर्ट को’भिड १९ पो’जेटिभ आएको हो।

यस्तै, १ हजार ८४५ जना सं’क्रमण मुक्त भएसँगै देशभर सक्रिय को’रोना सं’क्रमितको संख्या २८ हजार ६७८ पुगेको छ।
संक्रमणका कारण थप १४ जनाको मृ’त्यु भएको छ। हालसम्म १० हजार ९०३ जना सं’क्रमितको मृ’त्यु भइसकेको छ।

पछिल्लो २४घण्टामा ९२ हजार १६९ जनाले को’रोनाविरु’द्ध खो’प लगाएका छन्। हालसम्म ५१ लाख २ हजार २४४ जनाले खो’पको पूर्ण
मात्रा लगाइसकेका छन् भने ५७ लाख २९ हजार ७८९ जनाले खो’पको पहिलो मात्रा लगाएका छन्। पहिलो पोस्टबाट साभार खबर