Saturday, October 23
Shadow

ह’त्या गरिएका ६ जनाको इटहरीमा यसरी गरियो दा’हसं’स्कार !

संखुवासभाको मादी १ खोलागाउँको उम्लिङमा सोमबार ह’त्या गरिएका एकै परिवारका ६ जनाको शवलाई बुधबार इटहरीमा दा’हसं’स्कार गरिएको छ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दिउँसो ५ घण्टा लगाएर पो’ष्ट’मार्टम गरेपछि साँझ इटहरी ल्या’एर
बुढीगंगा जमुना मुक्ति घाटमा दा’हसं’स्कार गरिएको हो।

८४ वर्षीया पार्वता कार्की, उनका ५२ वर्षीय छोरा तेजबहादुर कार्की र उनकी श्रीमती ५२ वर्षीया कमला कार्की, यस्तै तेजबहादुरकी बुहारी
३२ वर्षीया रञ्जना कार्की र उनका दुई छोराछोरी ११ वर्षीय दिपेन र ७ वर्षीया गोमालाई तीन चितामा राखेर जला’इएको हो।

तेजबहादुरका विदेशमा रहेका दुई छोराहरुमध्ये एक नरेश कार्की अन्तिम सं’स्का’रको लागि आइपुगेका थिए। उनीहरुलाई ज’लाउन ल्या’उने भएपछि
इटहरीको घाट दिउँसोदेखि नै आफन्त गाउँले र स्थानीयले भरी भराउ थियो। ला’सलाई गाडीबाट निकाल्दै गर्दा घा’टमा रु’वाबा’सी चलेको थियो।

दा’हसं’स्कार पछि मृतकका आफन्तहरुले घ’टनाको छिटो छान’विन गर्न माग गरेका थिए। उनीहरूले घ’टनाको बारेमा अ’फवाह फैलाएको भन्दै
यु’ट्युबरहरुसँग रो ष प्रकट गरेका थिए। इटहरीमा दा’हसं’स्कार गरिँदै । तस्बिर : हिमाल दाहाल। अन्नपुर्ण पोस्टबाट साभार गरियको