Monday, December 6
Shadow

को’रोना सं’क्रमणको कारण अाज मात्र यति धेरैले ज्या’न गुमाय !

पछिल्ला हप्ता को’रोना भा’इरसको स’ङ्क्रमण दर घट्दै गएको पाइएको छ ।

पछिल्लो पटक मुलुकभरि नै स’ङ्क्रमण घटेको पाइएको चिकित्सकले जनाएका छन् ।

सरकारले जो’मिखममा रहेका व्यक्तिलाई खोप लगाउने कामलाई प्राथमिकतामा राखेर खोप लगाएको र यसबाट रो’ग
प्रतिरोधात्मक क्ष’मता बढ्न गई स’ङ्क्रमण घटेको चिकित्सकको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले पछिल्लो हप्ता स’ङ्क्रमण दरमा कमी आएको जानकारी दिए । उनका अनुसार पहिले परी’क्षण
गराएकामध्ये २२ प्रतिशत स’ङ्क्रमण हुने गरेको पाइएको भए पनि अहिले त्यसमा कमी आएको छ । उनका अनुसार अहिले पीसी’आर परी’क्षण
गरेकामध्ये १३ देखि १५ प्रतिशतमा मात्र स’ङ्क्रमण देखिएको छ ।

स’ङ्क्रमित हुनेको सङ्ख्यामा कमी आएपछि अ’स्पतालमा भर्ना हुने बिरा’मी पनि विगत १० दिनदेखि कमी हुँदै आएको अस्प’तालले जनाएका छन् ।
स’ङ्क्रमणको दो’स्रो लहर आएसँगै साउनमा स’ङ्क्रमण बढेकामा अहिले आएर भने कमी देखिएको हो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रो’ग अ’स्पतालका निर्देशक डा अनुपराज बाँस्तोलाले पहिलेभन्दा स’ङ्क्रमित भएर उपचार गराउन आउने विरामीको सङ्ख्यामा
कमी आएको बताउँछन् । उनका अनुसार शुक्रराजमा सघन उपचार कक्षमा १३ जना, १५ जना एचडियु, तीन जना आ’कस्मिक कक्ष र तीन जना क्याविनमा
रहेका छन । शुक्रराजमा अक्सिजन चाहिने मात्र बिरा’मीलाई भर्ना गरिन्छ । उनले धेरैले को’रोना भा’इरसवि’रुद्धको खो’प लगाइसकेको र रो’ग प्र’तिरोधा’त्मक
क्षमता पनि बढेकाले स’ङ्क्रमण घटेको बताए ।

निको हुने दर पनि बढ्यो
स’ङ्क्रमणबाट निको हुने दर पनि दैनिक बढिरहेको छ । मन्त्रालयका अनुसार अहिले निको हुने दर ९४.७ प्रतिशत पुगेको छ ।
हिजो दुई हजार ७२ जना निको भएका थिए । भदौ १५ गतेदेखि निको हुने दर लगातार बढेको हो । साभार पालिका खबर यस्तै

पछिल्लो २४ घण्टा अर्थात बुधबार मा देशभर १६४० जनामा को’रोनाभा’इरस सं’क्रमण पुष्टि भएको छ । सोही अवधिमा २ हजार
१६१ जना सं’क्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ४५५ जनामा को’रोना प’रीक्षण गरिँदा १६४० जनामा सं’क्रमण पुष्टि भएको हो । सं’क्रमितमध्ये काठमाडौं
उपत्यकामा ५६८ जना नयाँ सं’क्रमित थपिएका छन् ।काठमाडौंमा ३४९, ललितपुरमा १५० र भक्तपुरमा ६९ जनामा सं’क्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ ।

यस्तै पछिल्लो २४घण्टामा को’रोनाबाट थप १० जनाको मृ’त्यु भएको छ । साभार गरियको खबर