Sunday, November 28
Shadow

BREAKING !! पछिल्लो २४ घण्टामा मात्र यति धेरै जनामा को’रोना सं’क्रमण भेटियो !

मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ६७७ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ३४ जनाको आरटी–पी’सीआर र ए’न्टिजेन
विधिबाट परी’क्षण गर्दा १ हजार ६७७ जनामा ‘को’रोना सं’क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ११ हजार १११ जनाको आरटी–पी’सीआर विधिबाट परी’क्षण गर्दा १ सय ४२३ जना र ३ हजार
९२३ जनाको ए’न्टिजेन विधिबाट प’रीक्षण गर्दा २ सय ५४ जनामा को’रोना सं’क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा को’रोना भा’इरस सं’क्रमितको कुल संख्या ८ लाख ५७ हजार ८९५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २०७२ जना को’रोनामुक्त भए

को’रोना भा’इरस (को’भिड–१९)को सं’क्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार ७२ जना नि’को भएर घर फर्किएका छन् ।
योसँगै नेपालमा को’रोना सं’क्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ३१ हजार पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १५ हजार ३४ जनाको परीक्षण हुँदा हालसम्म कुल ४४ लाख ७६ हजार ८६९
जनाको पी’सीआर–एन्टि’जेन परीक्षण भएको छ । न्युज २४ बाट साभार गरियको खबर