Tuesday, December 7
Shadow

खुलेको ३ महिनापछि फेरि सिनेमा हल ब’न्द, किन होला त ?

नेपाल स रकारले बैशाख मसा न्तसम्म भीडभाड हुने वि भिन्न क्षेत्र ब’न्द गर्ने निर्णय गर्यो । जसमा, चलचित्र हलहरु समेत परेका छन् ।

गत बर्षको पौष २६ गते सरकारले ५० प्रतिशत अकुपेन्सीमा हलहरु खोल्न दिने निर्णय गरेको थियो । यसपछि, हलहरु संचालनमा आएका थिए । तर, चलचित्र हेर्न भने दर्शकको उपस्थिती हलमा न्यून थियो ।

तर, हल संचालनमा आएको ३ महिनापछि फेरि ब’न्द भएका छन् । शहरी क्षेत्रका चलचित्र भवनहरु बन्द गर्ने निर्णय सरकारले गरेको छ ।

शहरी क्षेत्रमा कोभि’डको जो’खिम बढेको भन्दै आज बसेको म’न्त्री परिषद्को बैठकले विद्यालय, चलचित्र भवन, रात्रीकालिन व्यवसाय लगायतका क्षेत्र ब’न्द गर्ने निर्णय गरेको हो ।

हल खुलेको ३ महिनासम्म केही नयाँ विदेशी र नेपाली चलचित्र रिलिज भएका थिए । तर, चलचित्र भवनमा दर्शकको उपस्थि’ती न्यून देखिएको थियो ।

वैशाख मसान्तसम्म चलचित्र भवनहरु ब न्द भएपछि चलचित्र क्षेत्र कहिलेबाट चलायमान हुन्छ भन्ने अनुमान लगाउन नसकिने अवस्था सिर्जना भएको छ ।

फोटो र समाचारः अनलार्इन खबर