Saturday, October 23
Shadow

दुखद खबरः को’रोना सं’क्रमणको कारण अाज मात्र यति धेरैले ज्या’न गुमाय !

नेपालको खबर अघि खबर छिमेकी मुलुक भारतको ,

भारतमा पछिल्लो चाैबिस घन्टामा ३८ हजार ९ सय४८ जनामा को’रोना सं’क्रमण देखिएको छ।

केरलमा २६ हजार ७ सय १ जना ‘सं’क्रमण देखिएका कारण सं’क्रमितको संख्या बढेको जनाइएको छ। कोरो’नाका कारण थप २ सय १९
जनाको मृ’त्यु भएको छकेरलमा मात्र ७४ जनाको ज्या’न गएको छ। को’रोनाका कारण अहिलेसम् ४ लाख ४० हजार भन्दा धेरैले ज्या’न गु’माएका ५न्।

भारतीय स्वा’स्थ्य मन्त्रालयका अनुसार ४३ हजार ९०३ जना को’रोना सं’क्रमणमुक्त भएका छन्।
भारतमा अहिलेमसम् ६८ करोड भन्दा धेरैले खो’प लगाएका छन्। यता नेपालमा भने

पछिल्लो २४घण्टामा थप १ हजार ८९७ जनामा को’रोना भाइ’रसको सं’क्रमण पुष्टि भएको छ।स्वास्थ्य जन’संख्या मन्त्रालयका अनुसार
सोमबार १५ हजार ९७९ जनामा को’रोना परी’क्षण गर्दा सो संख्यामा सं’क्रमित थपिएका हुन्।

पछिल्लो२४ घण्टामा ११ हजार ६०९ जनाको पि’सिआर र ४ हजार ३७० जनाको ए’न्टिजेन परी’क्षण गरिएको थियो।त्यस्तै, १ हजार ७४३ जना
को’रोना सं’क्रमणबाट मु’क्त भएका छन्। यसको सं’क्रमणबाट थप २० जनाले ज्या’न गु’माएका छन्। योसँगै मृ’त्यु हुनेको संख्या १० हजार ८५८ पुगेको छ।

हाल सक्रिय सं’क्रमित ३० हजार ९७३ सय छन्। यसैगरी हालसम्म नि’को हुनेको दर ९४.६ प्रतिशत रहेको छ।यस्तै, सं’क्रमितमध्ये काठमाडौं उपत्यकामा
६०६ जनालाई संक्रमण देखिएको छ। काठमाडौंमा ४१८, भक्तपुरमा १०१ र ललितपुरमा ८७ जना सं’क्रमित थपिएका हुन्। सतोपाटीबाट साभार गरिियको