Wednesday, December 1
Shadow

को’रोना सं’क्रमणको कारण अाज मात्र यति धेरैले ज्या’न गुमाय !

नेपालको खबर अघि खबर छिमेकि मुलुकको ,

भारतमा पछिल्लो २४ घण्टाम ४२ हजार ७ सय ६६ मा को’रोना सं’क्रमण पुष्टि भएको छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४घण्टामा गरिएका १७ लाख ४७ हजार ४ सय ७६ परी’क्षणमध्ये ४२
हजार ७ सय ६६ मा सं’क्रमण पुष्टि भएको हो । यो सँगै भार’तमा सं’क्रमित हुनेको संख्या तीन करोड २९ लाख ८८ हजार ६सय ७३ पुगेको छ ।

त्यसैगरी भा’रतमा पछिल्लो २४ घण्टामा सं’क्रमणका कारण तीन सय ८ को मृ’त्यु भएको छ । भारतमा हालसम्म चार लाख ४० हजार
५ सय ३३ ले सं’क्रमणका का’रण ज्या’न गु’माईसकेका छन् ।

पछिल्लो २४ घण्टामा सं’क्रमणमुक्त भएका ३८ हजार ९१ सहित भारतमा तीन करोड २१ लाख ३८ हजार ९२ सं’क्रमणमुक्त भईसकेका छन् ।
भारतमा हाल चार लाख १० हजार ४८ स’क्रिय सं’क्रमित रहेका छन् ।त्यसैगरी भारतमा हालसम्म ६८ करोड ४६लाख ६९
हजारभन्दा बढीले कोरो’नावि’रुद्धको खो’प लगाईसकेका छन् ।

काठमाडौं । पछिल्लो २४ घण्टामा १,०८९ जनामा को’रोना भा’इरस सं’क्रमण पुष्टि भएको छ ।
५ हजार १ सय ७० पी’सीआर प’रीक्षण गर्दा ९७६ जना र २ हजार ८०१ ए’न्टिजेन परी’क्षण गर्दा १ सय १३ गरी १ हजार ८९
जनामा को’रोना ‘भा’इरसको सं’क्रमण देखिएको स्वा’स्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा को’रोना सं’क्रमणबाट २० जनाको मृ’त्यु भएको छ भने १ हजार ५३४ जना नि को भएका छन् ।
आइतबार थपिएसँगै नेपालमा को’रोना ‘सं’क्रमितको कुल संख्या ७ लाख ६९ हजार २७१ पुगेको छ । योसँगै नेपाल मृ’त्‍यु हुनेको
संख्या १० हजार ८३८ पुगेको छ भने ७ लाख २७ हजार १८५ जना सं’क्रमणमु’क्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्र’मितको संख्या ३१ हजार २४८ जना रहेका छन् । जसमध्ये २९ हजार ८१ जना होम आ’इसोलेसनमा
रहेका छन् भने २ हजार १६७ जना संस्था’गत आइ’सोलेसनमा रहेका छन् । को’रोनाका बिरामीमध्ये ५२३ जना आई’सीयू र १६२ जना भे’न्टिलेटरमा उप’चाररत् छन् ।

यस्तै १० वर्ष मुनिका २४ बालबालिकामा को’रोना सं’क्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १०० जनामा को’रोना सं’क्रमण देखिएको छ ।