Monday, October 25
Shadow

BREAKING NEWS !! पछिल्लो २४ घण्टामा मात्र यति धेरै जनामा को’रोना सं’क्रमण भेटियो !

काठमाडौं । पछिल्लो २४ घण्टामा १,०८९ जनामा को’रोना भा’इरस सं’क्रमण पुष्टि भएको छ ।

५ हजार १ सय ७० पी’सीआर प’रीक्षण गर्दा ९७६ जना र २ हजार ८०१ ए’न्टिजेन परी’क्षण गर्दा १ सय १३ गरी १ हजार ८९
जनामा को’रोना ‘भा’इरसको सं’क्रमण देखिएको स्वा’स्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा को’रोना सं’क्रमणबाट २० जनाको मृ’त्यु भएको छ भने १ हजार ५३४ जना नि को भएका छन् ।

आइतबार थपिएसँगै नेपालमा को’रोना ‘सं’क्रमितको कुल संख्या ७ लाख ६९ हजार २७१ पुगेको छ । योसँगै नेपाल मृ’त्‍यु हुनेको
संख्या १० हजार ८३८ पुगेको छ भने ७ लाख २७ हजार १८५ जना सं’क्रमणमु’क्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्र’मितको संख्या ३१ हजार २४८ जना रहेका छन् । जसमध्ये २९ हजार ८१ जना होम आ’इसोलेसनमा
रहेका छन् भने २ हजार १६७ जना संस्था’गत आइ’सोलेसनमा रहेका छन् । को’रोनाका बिरामीमध्ये ५२३ जना आई’सीयू र १६२ जना भे’न्टिलेटरमा उप’चाररत् छन् ।

यस्तै १० वर्ष मुनिका २४ बालबालिकामा को’रोना सं’क्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १०० जनामा को’रोना सं’क्रमण देखिएको छ ।