Monday, October 25
Shadow

दुखद खबरः को’रोना सं’क्रमणको कारण अाज मात्र यति धेरैले ज्या’न गुमाय !

काठमाडौं । पुरा अपडेटको लागि तल थिच्नुस,

मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार २६८ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ८७५ जनाको आ’रटी–पी’सीआर र ए’न्टिजेन वि’धिबाट परी’क्षण गर्दा १
हजार २६८ जनामा को’रोना सं’क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ६जार ७५३ जनाको आर’टी–पी’सीआर विधिबाट प’रीक्षण गर्दा १ हजार २४ जना र ३
१२२ जनाको ए’न्टिजेन वि’धिबाट परी’क्षण गर्दा २ सय ४४ जनामा को’रोना सं’क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा को’रोना भा’इरस सं’क्रमितको कुल संख्या ८ लाख ५३ हजार २३२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २१९५ जना को’रोनामुक्त भए को’रोना भाइ’रस (को’भिड–१९)को सं’क्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २
हजार १९५ जना नि’को भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरो’ना सं’क्र’मणमुक्त हुनेहरुको संख्या ७ लाख २५ हजार ६५१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ९ हजार ८७५ जनाको परी’क्षण हुँदा हालसम्म कुल ४४ लाख
३७ हजार ८८५ जनाको पीसीआ’र–एन्टि’जेन परी’क्षण भएको छ ।

नेपालमा को’रोना सं’क्रमणबाट थप ९ जनाको मृ’त्यु भएको छ । हालसम्म को’रोनाबाट मृ’त्यु हुनेको संख्या १० हजार ८१८ पुगेको छ ।
न्युज २४ बाट साभार