Friday, October 22
Shadow

मध्य रातमा खो’लाले यी ४ महिलाको लियो ज्या’न ,यस्तो थियो रातको रहस्य (भिडियो हेर्नुस्)

रातको १० बजे नेपालगन्जबाट घोराही तर्फ गइरहेको कारलाई सिस्ने खो’लाले ब’गाएको छ ।कारमा सवार भएका ४ जना महिलाको ज्या’ न गएको छ ।

घ’टनापछि २ खोज्ने क्रममा २ जनाकोश’ व त्यतिबेलै २० देखि २५ मिटरको दुरीमा फेला परेको थियो भने एकजना महिलाको श’रीरमा खु ‘ट्टा थिएन ।

गाडी चालक निरबहादुर पुनका अनुसार खोलामा गाडी प्रवेश गर्दा खोला सामान्य थियो तर जब गाडी खोलामा पस्यो त्यसपछि खोला उ’र्लिएर
आएरब गाएको बताए ।तर स्थानीयका अनुसार खोला नि’कै ठु’लो भएको र अन्य सवारी साधनहरु खोला तर्न नसकेर बा’हिरै रोकिएको थियो ।

सिस्ने खोलाको पुलको निर्माण नसकिएको तर ठेकेदार यज्ञ खत्रीले असारमा अबको एक महिना भित्र सम्पन्न गरेर जिम्मा दिने
वचन गरेका थिए तर अहिलेसम्म पनि पुलको निर्माण सम्पन्न नहुँदा यस्ता घ ‘टनाहरु घट्दै आएका छन् ।

पुल निर्माण नभएको हुँदा सवारी साधनहरु खोलैको बाटोबाट कुदा’उनु परेको हुँदा यस्ता घ ट’ना घट्ने गरेको पाइएको छ ।
त्यस् घट’नामा कारका चालक सामान्य घा ‘इते भए भने अन्य ४ जना महिलाको मृ’ त्यु भएको थियो ।

मृ ‘त्यु हुनेमा घोराही १३ मा बस्ने ३२ वर्षीय सुशीला श्रेष्ठ,सोही ठाउँकि ४० वर्षीय रीता पुन,घोराही १४ कि ४० वर्षीय
विमला केसी र घोराही १४ कि २९ वर्षीय राधीका कुवरकोमृ ‘त्यु भएको हो । साभाार गरियको खबर भिडियो हेर्नुस