Tuesday, January 18
Shadow

श्रीमतीलाई यति धेरै शंका गर्थे कि श्रीमतीको प्राइभे’ट पार्ट सियो धागोले सिलाइदिए !

भिडियो हेर्नुस,

शं’का भन्दा ड’रलाग्दो अरू केहि हुन सक्दैन् ।

शं’काका कारण भएका घ’टनाबाट पछु’ताउनेहरुको कमी छैन । भारत, मध्यप्रदेशको सिंगरौली जिल्लाबाट श्रीमानको ड’ रलाग्दो हर्कत
बाहिर आएको छ । प्र’हरीका अनुसार ५७ वर्षीय पुरुषले सियो र धागोले आफ्नी श्रीमतीको नि’जी भाग सिलाएका हुन् ।

पति पेशाले एक झोलाछाप डाक्टर हुन् । अभियुक्त प’क्राउ परेका छन् । प्रह’री स्रोतका अनुसार अ’भियुक्त र उनकी श्रीमतीसंग वि’वाद भएको थियो । वि’वाद
हुनुको कारण चाँही श्रीमानलाई आफ्नी श्रीमतीको गाउँका एक पुरुषसँग शं’का रहेको थियो । ती पुरुषसँग श्रीमानसँग हुने काम हुने गरेको उनको अनुमान थियो ।

जानकारी अनुसार उनी दैनिक श्रीमतीलाई हात पनि हाल्थे । उनले अरु पुरूष’सँगको स’ म्बन्ध लाई लिएर श्रीमतीसँग वि’वाद गरिरहेका थिँए । त्यसपछि
उनले नि’जी भाग सिलाएका हुन् । घट’नाको पूर्ण विवरण दिँदै, अतिरि’क्त प्रहरी अ’धीक्षक अनिल सोनकरले भने कि महिला ४५ वर्षकी
छिन् । उनले महिला प्रह’री चौ’कीमा उ’जुरी दिइन् ।

मेडि’कल जाँचपछि, एफआ’ईआर द’र्ता गरियो । उनलाई जिल्ला अ’स्पतालमा भर्ना गरिएको छ । सि लाएको टाँ ‘का पनि निकालिएको छ ।
ती महिलालाई अन्य भागमा पनि चो’ट ला गे’को छ । अहिले उनको अ’वस्था स्थिर रहेको जानकारी दिइएको छ ।

प्रहरीले ती महिला भागेर उ’जुरी द’र्ता गर्न सफल भएको उल्लेख गरेको छ । प्र’हरीले भारतीय द ण्ड संहिताको धारा ४९८, ३२३, ३२४
र ५०६ अन्तर्गत मु ‘द्दा दर्ता गरीएको छ । प्रतिकात्मक तस्बिर