Tuesday, October 26
Shadow

BREAKING !! पछिल्लो २४ घण्टामा मात्र यति धेरै जनामा को’रोना सं’क्रमण भेटियो !

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ७५६ जनामा को’ना सं’क्रमण पुष्टि भएको छ ।

९ हजार ७७३ नमुनाको पी’सीआर परी’क्षण गर्दा १ हजार ३५७ र ४ हजार ५६१ एन्टि’जेन परीक्षण गर्दा ३९९ जनामा को’
रोना सं’क्रमण देखिएको स्वा’स्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

को’रोना सं’क्रमणबाट थप २३ जनाको मृ’त्यु भएको छ भने २ हजार २७४ जना नि’को भएका छन् ।नेपालमा को’रोना संक्रमितको कुल संख्या
८ लाख ५१ हजार ९६४ पुगेको छ । तीमध्ये ७ लाख २३ हजार ४५६ जना नि’को भएका छन् भने १० हजार ८०९ जनाको मृ’त्यु भएको छ ।

हाल देशभर रहेका स’क्रिय सं’मितमध्ये ३० हजार ६६२ जना होम आइ’सो’लेसनमा रहेका छन् । यस्तै संस्थागत आइसो’लेसनमा
२ हजार ३४४ जनामध्ये ५४० जनाको आई’सीयू र १५६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यस्तै १० वर्ष मुनिका ३३ बालबालिकामा को’रोना सं’क्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ८९ जना को’रोना सं’क्रमित
थपिएको मन्त्रालयले जनाएको छ ।कुन जिल्लामा कति सं’क्रमित थपिए ?

स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४६७, ललितपुरमा १२९, कास्कीमा १०४ र मोरङमा ९९ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ ।यस्तै भक्तपुरमा ७१, झापामा ४१, जुम्लामा ३८, सुनसरीमा 35, चितवनमा ३२, मकवानपुरमा ३१, कैलालीमा २९, रुपन्देहीमा २७,
बर्दियामा १८, दाङमा १६, नवलपरासी पुर्वमा १३, इलाम र नुवाकोटमा १२/१२ जना तथा बागलुङमा ११ जनाको को’रोना सं’क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।