Monday, December 6
Shadow

अमेरिकामा नेपाली एकै परिवारका ३ जनाको यस्तो दु:खद् मृ’त्यु !

अमेरिकाको न्यूयोर्कमा आएको आइडा नामक आँधी र भीषण वर्षाका कारण तीन जना नेपालीको निध’न भएको छ।

आँ’धीमा परी मृ’त्यु हुनेमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा नं २ जुनवेशीकाआङ गेलु लामा ,उनकी पत्नी मिङमार शेर्पा र
छोरा लोप्साङ लामा रहेको युनाईटेड शेर्पा एसोसियसन न्यूयोर्कले जनाएको छ।

अमेरिकामा हालसम्म ६ वटा राज्यमा वर्षा, बा’ढी र घुम्रपात (टोर’नाड़ो) को कारण ४५ जनाको मृ’त्यु भै सकेको छ भने न्यू जर्सीमा मात्र
२३ जनाले ज्या’न गु’माएका छ। तीन दिनअघि अमेरिकी राज्य लुजियानामा आइडा आँ’धी प्रवेश गरेको थियो। उक्त आँ’धीका कारण
ठूलो भौ’तिक र मा’नवीय क्ष’ति भएको थियो।

न्युयोर्क टाइम्सका अनुसार क’मजोर भइसकेको ठानिएको त्यही आँधीको प्रभावले बिहीबार उत्तरपूर्वका न्युयोर्क, न्युजर्सी, पेन्सलभेनिया र कनेक्टिकट
राज्यमा अचानक भीष’ण वर्षा भएको थियो। अचानक भएको वर्षाले घरका भुइँतलामा पानी भरिएको थियो भने सडकहरू नदीजस्ता भएका थिए।
ज्या’न गु’माउनेहरूमा धेरैजसो भुइँतलामा बसेका र सवारी साधन चलाइरहेका मानिसहरू छन्। बाढीमा केही कारहरू बगेका छन्।

वर्षासँगै आएको चक्र’वातले केही घरका छाना पनि भ’त्काइदिएको छ। बा’ढीपछि न्युयोर्क सहरमा सबवे ‘बन्द गरिएको छ। दर्जनौं उडान स्थगित
भएका छन्। बिजुली अव’रूद्ध भएपछि ती राज्यहरूमा जनजीवन अस्तव्य’स्त भएको छ।

देशको पूर्वोत्तर भाग अचानकको बाढी र आँ’धी’रीको चपेटा’मा परी ४५ जनाभन्दा धेरैको ज्या’न गएका बेला अमेरिकी राष्ट्रपति जो बाइडनले ज’लवायु
परिवर्तन स’ङ्कटसँग जुझ्नका निम्ति “ऐतिहासिक लगानी” आवश्यक पर्ने बताएका छन्। उनले अहिले अमेरिकाले देशैभरि जल’युसम्बन्धी स’ङ्कट भोगिरहेको
र त्यसको सामना गर्नु भनेको “जीवन वा म’रण’को सवाल भएको” बताएका छन्।

न्यूयोर्क र न्यूजर्सी राज्यमा अस्वा’भाविक वर्षा देखिएको छ। केही बासिन्दाहरू बाढीको चपे’टामा परेका कारहरू र भवनहरूका सबैभन्दा मुनिको
त’लामा फ’सेका छन्। समुद्री आँधी आइडाका कारण त्यहाँ अहिलेसम्मकै उच्च वर्षा भएपछि त्यस्तो विप’द् देखा परेको हो। साभार खबर