Sunday, October 24
Shadow

BREAKING !! पछिल्लो २४ घण्टामा मात्र यति धेरै जनामा को’रोना सं’क्रमण भेटियो !

लकडा’उनको मोडालिटी परिवर्तन भएसँगै नेपालमा पुनः दैनिक को’रोना सं’क्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ ।

मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ४ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ६५० जनाको आ’रटी–पी’सीआर र ए’न्टिजेन
विधिबाट प’रीक्षण गर्दा २ हजार ४ जनामा को’रोना सं’क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १० हजार ६५८ जनाको आ’रटी–पी’सीआर विधि’बाट प’रीक्षण गर्दा १ हजार ६१९ जना र ३ हजार ९९२ जनाको ए’न्टिजेन
विधि’बाटप’रीक्षण गर्दा ३ सय ८५ जनामा को’रोना सं’क्रमण पुष्टि भएको हो ।योसँगै नेपालमा कोरो’ना भा’इरस सं’क्रमितको
कुल संख्या ८ लाख ५० हजार २०८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १८४६ जना को’रोनामु’क्त भए,
कोरो’ना भा’इरस (को’भि’ड–१ ९)को सं’क्र’मणबाट पछिल्लो २४घण्टामा देशभर १ हजार ८४६ जना नि’को भएर घर फर्किएका छन् ।
योसँगै नेपालमा को’रोना सं’क्रमणमुक्त हुनेहरुको संख्या ७ लाख २१ हजार १८२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १४ हजार ६५० जनाको प’रीक्षण हुँदा हालसम्म कुल ४४ लाख १३ हजार ६७६ जनाको पी’सीआर–एन्टि’जेन
परी’क्षण भएको छ ।न्युज २४ बाट साभार गरियको