Monday, October 25
Shadow

को’रोना सं’क्रमणको कारण अाज मात्र यति धेरैले ज्या’न गुमाय !

नेपाल भन्दा पहिले खबर छिमेकी मुलुकको,

भारतमा कोरो’ना भाइर’सबाट मंगलवार थप ४१ हजार ९६५ जना सं’क्रमित भएका छन् ।

सोही अवधिमा ४६० जनाको मृ’त्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधवार जानकारी दिएको छ । कोरो’ना भाइ’रसबाट
संक्रमित भएकामध्ये अहिलेसम्म ४ लाख ३९ हजार २० जनाको मृ’त्यु भएको पनि मन्त्रालय बताएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका संक्र’मितमध्ये केरलामा मात्रै ३० हजार २०३ जना सं’क्रमित भएको अधिकारीले बताएका छन् ।
सोही अवधिमा केरलामा ११५ जनाको मृ’त्यु भएको छ ।

अहिलेसम्म कुल ३ करोड १९ लाख ९३ हजार ६४४ जना को’रोना भाइ’रसबाट सं’क्र’मणमुक्त भएका छन् । तीमध्ये ३३ हजार ९६४ जना पछिल्लो
२४ घण्टामा सं’क्रमणमुक्त भएका हुन् । भारतमा को’रोना सं’क्रमितको कुल संख्याको ९७ दशमलव ५१ प्रतिशत को’रोना सं’क्रमणबाट नि’को भएका छन् ।

भारतमा अहिलेसम्म कुल सं’क्रमित ३ करोड २७ लाख ६८ हजार ८८० जना पुगेका मन्त्रालयले बुधवार बताएको छ । कुल सं’क्र’मितमध्ये ३
लाख ७८ हजार १८१ जना अहिले पनि सं’क्रमित अव’स्थामै रहेका छन् । यो संख्या कुल सं’क्रमि’तमध्येको १ दशमलव १५ प्रतिशत हो ।

भारतमाा को’रोना भा’रस शुरु भएदेखि हालसम्म ५२ करोड ३१ लाख ८४ हजार २९३ जनालाई को’रोना भा’इरसको प’रिक्षण गरिएको छ ।
मंगलवार एकै दिनमा १६ लाख ६ हजार ७८५ जना को’रोना प’रिक्षण भएको स’माचारमा बताइएको छ ।

यहाँ गएको जनवरी १६ बाट कोरो’ना ‘भाइर’सविरु’द्ध खो’प अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म ६४ करोड ४१ ला’ख डो’ज
कोरो’नाविरु’द्धकोखो’प लगाइएको समाचारमा बताइएको छ । गत अगस्तभर मात्र १८ करोड ३ लाख डोज को’रोनाविरुद्ध खो’प लगाइएको सरकारी
अधिकारीले जानकारी दिएका छन् ।

यस्तै नेपालको सन्दर्भमा,ल’कडाउनको मोडालिटी परिवर्तन भएसँगै नेपा’लमा पुनः दैनिक ‘को’रोना सं’क्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ ।

मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ५२ जनामा जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४
हजार ९३५ जनाको आर’टी–पी’सीआर र ए’न्टिजेनविधिबाट प’रीक्षण गर्दा २ हजार ५२ जनामा को’रोना सं’क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १० हजार ६ सय १२ जनाको आ’रटी पीसी’आर विधि’बाट परी’क्षण गर्दा १ हजार ६४८ जना र ४ हजार
३ सय २३ जनाको एन्टि’जेन वि’धिबाट प’रीक्षण गर्दा ४०४ जनामा कोरो’ना सं’क्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ३० जना सं’क्र’मितहरु कोरो’नामुक्त भएका छन्, भने थप २० जना सं’क्रमितको मृ’त्यु भएको छ ।