Tuesday, October 26
Shadow

BREAING NEWS !! पछिल्लो २४ घण्टामा मात्र यति धेरै जनामा को’रोना सं’क्रमण भेटियो !

काठमाडौं ।

ल’कडाउनको मोडालिटी परिवर्तन भएसँगै नेपा’लमा पुनः दैनिक ‘को’रोना सं’क्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ ।

मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ५२ जनामा जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ९३५ जनाको आर’टी–पी’सीआर र ए’न्टिजेन
विधिबाट प’रीक्षण गर्दा २ हजार ५२ जनामा को’रोना सं’क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १० हजार ६ सय १२ जनाको आ’रटी पीसी’आर विधि’बाट परी’क्षण गर्दा १ हजार ६४८ जना र ४ हजार
३ सय २३ जनाको एन्टि’जेन वि’धिबाट प’रीक्षण गर्दा ४०४ जनामा कोरो’ना सं’क्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ३० जना सं’क्र’मितहरु कोरो’नामुक्त भएका छन्, भने थप २० जना सं’क्रमितको मृ’त्यु भएको छ ।