Tuesday, December 7
Shadow

BREAING NEWS !! पछिल्लो २४ घण्टामा मात्र यति धेरै जनामा को’रोना सं’क्रमण भेटियो !

अाजको को’रोना अपडेट अघि यो दुखद खबर

उद्दार गरेको झण्डै तीन महिना बित्न लाग्दा पनि मोडल तथा कलाकार निशा घिमिरेको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको छैन ।

नर्भिक इन्टर नेशनलहस्पिटलले आज एक पत्रकार सम्मेलनमार्फत मोडल अधिकारीको स्वास्थ्य अवस्थाको विषयमा जानकारी गराएकाे हो ।

अस्प तालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार निशालाई अझै पनि अ’क्सिजनकै सपोर्टमा सि’सियुमा राखेर
उपचार गरिएको छ ।

उनले आफै खाना खाने अवस्था अझै छैन । शरीरमा केही मासु लागे पनि लामो समयसम्म पनि घा’उ नि’को हुन सकेकाे छैन ।

‘उ’द्दार गरेको केही दिनसम्म घिमिरेको स्वा’स्थ्यमा सुधार हुने ल’क्षणहरू देखापरेका थिए । उहाँको उ’पचारमा लगातार नेपाल र नर्भिकमा उ’पलब्ध
सबै खालका प्रविधि, सीप तथा विधिको प्रयोग गरिसकिएको छ’, अस्प’तालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तर पनि उहाँको स्वा’स्थ्य
अवस्थामा खासै सुधार देखिएको छैन । तीन महिनापछि पनि कलाकार घिमिरेको स्वास्थ्य अवस्था ‘स्थिर नै रहेको छ ।’

नर्भिकका प्रबन्ध संचालक मेघा चौधरीले घिमिरेको जेठ २७ गते केही समाजसेवीको सहयोग लिएर उद्दा’र गरेकी थिइन् । हालसम्म नर्भिकमा घिमिरेको
उपचारमा लागेको सम्पूर्ण खर्च प्रबन्ध संचालक मेघा चौधरी र अ’स्पतालले प्रायोजन गर्दै आएको छ । अस्प’तालका अनुसार हालसम्म निशाको उपचारमा
५० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ ।’

पत्रकार सम्मेलनको अवसरमा न’र्भिकले निशाको उ’पचारका क्रममा अरू कोही व्यक्ति वा संस्थाबाट कुनै पनि सहयोग नलिएको र लिन आवश्यक समेत
नरहेको प्रष्ट पारेको छ । ‘निशा घिमिरेको उपचा’रका नाममा कोही कसैले सहयोग रकम संकलन गरिरहेको भन्ने यदाकदा सुनिन्छ, तर यो विषयमा
नर्भिक अ’स्पताल अन’भिज्ञ रहेको छ’, विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

दुर्घ’टनामा परेर तीन वर्षदेखि मृ’त्युशै’यामा छ’टपटा’इरहेकी कलाकार घिमिरेको उपचार जारी रहेको र उनको स्वा’स्थ्य अवस्थालाई आवश्यक पर्ने अन्य
विकल्पहरूको विषयमा समेत सोच्नुपर्ने अवस्था आएको बताइएको छ ।

डा. पंकज जलान नेतृत्वको टिमले घिमिरेको उ’पचार गरिरहेको छ । डा. जलानले नर्भिकले सकेसम्म सबै विकल्पमा गएर उनको उपचा’र गरिरहेको समेत
बताएका छन् । उनका अनुसार दु’र्घटनाका कारण घिमिरेको ब्रे’न इञ्जु’री भएको र त्यसको अवस्था निकै ज’टिल रहेकोले पूर्ण रूपमा नर्मल हुने संभावना देखिन्न।

दु’र्घटनापछि घिमिरेको ‘ब्रे’नमा निकै ‘ड्या’मेज भएको र लामो समय उ’पचार’विहीन अवस्थामा राखिएकोले समेत अहिले सबै को’सिसका बाबजुद घिमिरेको
अवस्थामा अपेक्षित सुधार हुन नसकेको उनको भनाइ छ ।

तीन वर्षअघिसम्म मिडियाहरूमा छाउने गरेकी मोडल निशा घिमिरेको उ’द्दार गर्नुअघिको अवस्था निकै द’र्द’नाक थियो । मोडल निशा आ’र्थिक अभावका
कारण उपचार नपाउँदा घरमै अ’र्धचेत अवस्थामा थन्किए’की थिइन् । यस्तै बि’जोग अवस्थामा नर्भिककी प्रबन्ध संचालक चौधरीले उनको उ’द्दार गरेकी थिइन्
यो खबर फरक’धार डट कममा छ ।

अाजको कोरो’ना अपडेट
काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६६४ जनामा को’रोना भाइरसको सं’क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथाजनसंख्या मन्त्रालयका अनुसार
देशभरका विभिन्‍न प्रयो’गशालामा गरिएको ९ हजार ११७ जनाको पी’सीआर परी’क्षणमा १ हजार ५२३ र ३ हजार १०५ जनाको ए’न्टिजेन विधि’बाट गरिएको

परी’क्षणमा १४१ जनामा को’रोना पुष्टि भएको छ ।सोही अवधिमा मुलुकका विभिन्न अस्प’तालबाट १ हजार ७८६ जना को’रोना सं’क्रमणमु’क्त भएको मन्त्रालयले
जानकारी दिएको छ ।निको हुने दर ९३.९ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ । खबरहब बाट साभार गरियको