Monday, October 25
Shadow

यस्ता मान्छेहरूको स’म्बन्ध वि’च्छेद निकै नै ज्यादा हुने गर्छ !

पछिल्लो समय श्रीमान श्रीमती वीच पनि स’म्बन्ध वि’च्छेद धेरै मात्रामा हुने गरेको पाइन्छ ।

यो एक जनाको कारणले मात्र हुँदैन । दुबैजनाले एकअर्कालाई बुझ्न नसकेको कारणले गर्दा पनि यस्तो हुने गर्छ ।

विशेषगरी कस्तो मानिसहरुको सम्बन्ध विच्छेद हुने गर्छ भन्ने थाहा नहुन सक्छ ।
त्यसैले गर्दा प्राय: मानिसहरुको स’म्बन्ध वि’च्छेद उच्च पदमा रहेको मानिसहरुको हुने गर्छन् ।

नारी समानतालाई निकै महत्व दिएका देशमा पनि उच्च पदमा पुगेका म’हिलाको जीवनमा पारपाचुके अ’त्यधिक पाइएको छ ।

विशेषगरी महिला सीईओको स’म्बन्ध वि’च्छेद अ’त्यधिक देखिएको अध्ययनले देखाएको छ । स्टकहोम युनिभ’र्सिटीले बिभिन्न क’म्पनीमा कार्यरत १ सय भन्दा
बढी विपरीत लिंगी दम्पतीमा अध्ययन गरेको थियो । त्यसलाई अमेरिकन इकोनोमिक जर्नलमा प्रकाशन गरिएको छ । प्राध्यापक जोन्ना रिक्नेका
अनुसार सा’र्वजनिक सेवाका क्षेत्रमा तीन दशकसम्म भएका घटनालाई यसमा समेटिएको छ ।

मेयर, सांसद, चिकित्सक, प्रहरी अधिकारीमा पनि यो लागू भएको प्र’तिवेदनको दाबी छ । साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ?
हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि
सहयोग मिल्नेछ । एजेन्सी साभार गरियको खबर