Tuesday, January 18
Shadow

गर्भ नि’रोधक चक्कीको प्रयोग गर्नुहुन्छ ? पहिले यो पढ्नुहोस् नत्र …..

सन्तानको योजना नबनाएको अवस्थामा वा सन्तानको र’हर पुगिसकेपछिको अवस्थामा पनि गर्भ रहने सम्भावना हुन्छ ।

हुन त सुरक्षित यौ’न सम्पर्कका अनेक विकल्प छन् । यद्यपि कहिले काहीँ असाव’धानीवस् ग’र्भ रहन्छ । यस्तो अवस्थामा के गर्ने
रु विकल्प हो, आकस्मिक गर्भ निरो’धक चक्की । यौ’न स’म्पर्क गरेको निश्चित अवधिसम्म यसको सेवन गरेपछि ग’र्भ रहने भय धेरै हदसम्म कम हुन्छ ।

यद्यपि यो चक्की नियमित रुपमा भने सेवन गर्न मिल्दैन । त्यसैले त यसलाई अ’कस्मिक चक्की भनिएको हो । यसको दी’र्घकालिन
व्यवस्थापनका लागि चाहि गर्भनि’रोधक चक्की अर्थात बर्थक’न्ट्रोल्स पि’ल्स उपयोगी हुन्छ ।

आ’कस्मिक र गर्भनि’रोधक च’क्कीमा के फरक छ ? भिडियो ,

धेरैजसो महिला यसमा द्विविधाग्रस्त हुन्छन् । कन्ट्र’सेप्टिभ पिल त्यो हो जसलाई तपाईं आफ्नो महिना अनुसार सेवन गर्नुहुन्छ । यद्यपि
जसले कुनै सुर’क्षा विधि नअपनाइ यौ’न सम्ब’न्ध बनाउन पुग्छन् उनीहरु सम्भावि’त ग’र्भबाट बच्नका लागि चक्की दिइन्छ, जसलाई आकस्मिक चक्की भनिन्छ ।

अनि’च्छित ग’र्भ रोक्नका लागि महिलाले गर्भनिरो’धक गो’ली अर्थात बर्थ कन्ट्रो’ल्स पि’ल्स सेवन गर्छन् । यदि कुनैदिन उक्त च’क्की सेवन
गर्न भु’लियो भने के यसले तपाईं ग’र्भवती हुने सम्भावना बढ्छ ?

कसलाई आवश्यक छ चक्की ?
सामान्यत गर्भनिरो’धक चक्की त्यही महिलालाई सेवन गर्नका लागि सुझाव दिइन्छ, जो यौ’न रु’पले सक्रिय छन् र ग’र्भाव’स्थाबाट सुर’क्षा चाहन्छन् ।
यौन गतिविधिमा सक्रिय भएर पनि बच्चा ज’न्माउन चाहँदैनन् । उनीहरुलाई नै ग’र्भनिरो’धक चक्की सेवन गर्नका लागि सुझाव दिइन्छ ।

खासगरी यो चक्की सेव’न गरेपपछि ओ’भुले’सन रोकिन्छ, जसले अ’न्डा ओ’भरि’जबाट बाहिर निस्कन पाउँदैन । यदि अन्डा ओ’भरीबाट बाहिर आएमात्यो
स्प’र्मको स’म्पर्कमा आ’उन सक्छ । यद्यपि सबै च’क्कीले यसरी काम गर्दैन । केही चक्की गर्भा’शयको भित्र बन्ने पत्रलाई अरु मोटो बनाइदिन्छ,
जसले गदार्न स्प’र्म अन्डासम्म पुग्न पाउँदैन ।

विज्ञहरुका अनुसार यो चक्की तब ‘प्रभावकारी हुन्छ, जब यसलाई समय र सही ढंगले सेवन गरिन्छ । यदि महिलाले बिचमा कुनै दिन चक्की
सेवन गर्न छाडेमा ग’र्भवती ‘हुने संभावना बढ्छ । यदि चक्की’को कोर्सको पुरा गर्नुभएको छ भने यसले ९९ प्रतिशत काम गर्छ ।

ए’स्ट्रोजन र प्रोजे’स्टेरो’नबाट बनेको यो क’म्बिनेसन चक्कीले ‘हर्मोनको हरेक महिना हुने परिवर्तन वा अस्थि’रतालाई रोक्छ, जसले ओभ्यु’लेसन रोक्छ ।
अहिले यो चक्की यसरी तयार गरिएको छ कि त्यसको असर २४ घण्टासम्म रहन्छ । यस्तोमा जब तपाई चक्की लिन भुल्नुहुन्छ तब हर्मोनको स्तर
तल झर्न पुग्छ । यही कारण टाउ’को दुख्ने, पेटमा गडब’डी हुने, वान्ता हुने जस्ता सा’इड इ’फेक्ट देखापर्छ । विज्ञका अनुसार यदि तपाईंले यो चक्की
लिन छुटाउनु भयो भने ह’र्मोन्सको स्तर सामान्यबाट तल झर्न पुग्छ, जसले गर्दा ग’र्भवती हुने संभावना बढ्छ ।

यदि तपाईंले मिड प्या’कलाई बिचमा छाडिदिनुभयो भने वा चक्की सेवन गर्न भुल्नुभयो भने यसले म’हिनावरी चक्र पनि बिग्रन्छ जुन सामान्य हुनमा
निकै समय लाग्छ । किनभने यसले ओ’भ्युलेसन चक्रलाई कन्ट्रो’ल र प्रो’टेक्ट गर्छ । यसैले चक्की लिइएन भने ओभ्यु’लेसनमा असर पर्छ, जसले
अन्डा ओभ’रीजबाट बाहिर निक्लन सक्छ । साथै यसबाट हल्का र’क्तश्रा’व पनि हुनसक्छ ।

हरेक दिन चक्की सेवन गर्नुहुन्छ भने सकेसम्म एउटै समयमा लिने गर्नुहोस् । यसले गर्दा हर्मो’न सन्तुल’नमा रहन्छ । धेरैभन्दा धेरै एक वा दुई
घण्टाको तल माथि चक्की लिने समय फेरबदल हुनसक्छ । यद्यपि यो समय पनि धेरै घटब’ढ भएमा गर्भ’वती हुने संभावना बढ्छ ।

जब महिला प्रे’ग्नेन्सीका लागि पूर्ण रुपले तयार हुन्छन् तब यो चक्कीलाई बि’चमा सेवन गर्न बन्द गर्न सक्नुहुन्छ । चक्की सेवन गर्न छाडेपछि
मासिक स्रा’व र ओभ्यु’लेसन चक्त सामान्य हुनमा थोरै समय लाग्छ । यसका साथै अचानक बीचमा छाड्दा मुड स्विङ, कपाल पातलो हुने
जस्ता सम’स्या आउन सक्छ । यस्तो भएमा चिकि’त्सकसँग परामर्श गर्नुपर्छ ।

अब कुरा आउँछ कि यो चक्की नियमित रूपमा सेवन गरिरहनुभएको छ । यौन क्रियाकलापमा पनि संलग्न भइरहनुभएको छ । गर्भ’वती हुन
चाहनुहुन्न । यद्यपि भुलेर कुनै दिन तपाईंले यो चक्की लिन भुल्नुभयो । जतिबेला सम्झनुहुन्छ तत्काल अर्थात चाडो भन्दा चाडो चक्की सेवन
गर्नुहोस् । जति चाडो गर्नुहुन्छ, खतरा उतिनै कम हुन्छ । साभार गरियको खबर ।