Monday, October 25
Shadow

इन्स्पेक्टरसँग लिभ इन टुगेदरमा बसेकी महिला मृ’त फेला,

भारत, उत्तर प्रदेशको राजधानी लखनऊको चिनहटको ओमेगा अपार्टमेन्टमा इन्स्पे क्टरसँग बस्दै आएकी एउटी महिला मृ’त्यु अवस्थामा फेला परेकी छिन् । सूचना प्राप्त भएपछि भारी प्र’हरी बल घ’टनास्थ’लमा तै’नाथ गरिएको छ । प्र’हरीले महिलाको कोठाबाट अ’वैध ह’तियार बरामद गरेको छ । प्राप्त जानकारी अनुसार इन्स्पे’क्टरको पहिलो श्रीमतीसँग झ’गडा भइरहेको छ ।

ललितपुरमा तैनाथ इन्स्पेक्टर राहुल राठौर गत एक बर्षदेखि चिनहटको ओमेगा अपार्टमेन्टमा बस्ने ममता सिंहसँग लिभ इन टुगेदरमा थिए । प्राप्त जानकारी अनुसार मृ’त अवस्थामा फेला परेकी ममताका लागि ह’तियार प्रयोग भएको छ । भनिएको छ कि घट’ना’पछि इन्स्पे’क्टरले नजिकैको चन्दन अस्प’तालमा पुर्याएका थिए जहाँ डा’क्टरहरूले ममतालाई मृ’त घोषित गरेका हुन् ।

प्रहरीले महिलाको ला’श नि’यन्त्रणमा लिएर परी क्षणको लागि पठाएको छ । प्र हरीले अनुस’न्धान भइरहेको बताएको छ । अवै’ध हतियार लिएर ‘प्र’हरीले अ’नुसन्धान सुरु गरेको छ । पदस्थापित इन्स्पे’क्टर राहुल राठौर पहिले लखनऊ साइब’र सेलमा कार्यरत थिए । प्रहरीले भने कि ती युवती इन्स्पे क्टरसँग लिभ इन टुगेदरको सम्ब न्धमा बस्दै आएकी थिइन् । लाश परीक्षणको रिपोर्ट आए पछि मात्र स्पष्ट हुने जनाइएको छ ।

जनबोलीबाट साभार गरीयको