Tuesday, October 26
Shadow

एक गिलास दुधले २६ वर्षे चेतराजको ज्यान लि’यो

धनगढी : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ चौकीडाँडाका २६ वर्षीय चेतराज पनेरु मंगलबार काम सकेर राति ११ बजे घर पुगे।
आफ्नै गाडी चलाउँदै आएका उनले गाडी पार्किङ गर्दै हात खु-ट्टा धो’ए।

बाहिरबाट खाना खाएर आइसकेको हुँ भन्दै उनले एक गिलास दुध मात्रै पिए। चेतराजका दाई डिल्लीराज भन्छन्,
‘दुध पिए-को केही समय मात्रै भएको थियो उनी ए-क्का-सी बे-हो-स भए ।

उ-प-चा-र-का लागि सेती प्रादेशिक अ-स्प-ताल लैजादै गर्दा बाटोमै मृ-त्यु भ-एको छ ।’ मृ-त्यु-को कारण खुल्न
नसकेको बताउँदै उनले पो-ष्टमा-र्ट-मका लागि श-व

सेती अ-स्प-ता-लमा राखिएको बताए । विगतमा स्वास्थ्यमा केही स-म-स्या न-भएका चेतराज २६ वर्षको उ-मे-रमै अ-
स्ताए-प-छि अहिले पनेरु परिवार शो-कमा डु-बेको छ।

यसअघि अटो चलाउदै आएक पनेरु पछिल्लो एक वर्षदेखि आफ्नै का’र चलाउँदे आएका थिए । ४ वर्ष अगाडि बिहे
गरेका उनको डेढ वर्षको छोरा छ। यो खबर bright nepal बाट साभार गरियको हो ।