Monday, December 6
Shadow

पछिल्लो २४ घण्टामा मात्र यति धेरै जनामा को’रोना सं’क्रमण भेटियो !

पुरा खबर,

लकडा’उनको मोडालिटी परिवर्तन भएसँगै नेपालमा पुनः दैनिक को’रोना संक्र’मितको संख्या तीब्र रुपमा बढ्न थालेको छ ।

मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ६५ जनामा को’रोना सं’मण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ११७ जनाको आरटी–पीसी’आर र ए’न्टिजेन विधिबाट
परीक्षण गर्दा २ हजार ५६ जनामा को’रोना सं’क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८ हजार ७५२ जनाको आर’टी–पी’सीआर विधिबाट प’रीक्षण गर्दा १ हजार ५७७ जना र ४ हजार ३६५जनाको ए’न्टिजेन विधिबाट परीक्षण
गर्दा ४ सय ८८ जनामा को’रोना सं’क्रमण पुष्टि भएको हो ।योसँगै नेपालमा को’रोना भा’इरस सं’क्रमि’तको कुल संख्या ८ लाख ३८ हजार ९४८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २३३७ जना कोरो’नामु’क्त भए
कोरो’ना भा’इरस (को’भिड–१९)को सं’क्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार ३३७ जना निको भएर घर फर्किएका छन् ।
योसँगै नेपालमा ‘को’रोना सं’क्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ०८ हजार २३० पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १३ हजार ११७ जनाको परी’क्षण हुँदा हालसम्म कुल ४३ लाख ३२ हजार १६३ जनाको पीसी’आर–एन्टि’जेन
परीक्षण भएको छ ।न्युज २४ बाट साभार गरियको ।