Monday, October 25
Shadow

BREAKING NEWS ! पछिल्लो २४ घण्टामा मात्र यति धेरै को’रोना सं’क्रमित भेटिय !

नेपालको खबर अघि,

नेपाली श्रमिकहरुको लागि आकर्षक रोजगारी गन्तव्य देश मानिएको मलेसिया लामो समयदेखि को’रोना म’हामारीसँग जुधिरहेको छ ।

त्यहाँ दिन प्रतिदिन कोरो’नाको दर बढ्दै गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।

मलेसियामा दैनिक २० हजार भन्दा बढी को’रोनाका सं’क्रमित थपिने गरेका छन् । आज एकै दिन २४ हजार ५९९
को’रोनाका नयाँ सं’क्रमित थपिएका छन् । एकै दिन यति धेरै ‘सं’क्रमित देखिएको यो पहिलो पटक हो ।

त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ सं’क्रमितमध्ये ८० प्रतिशत को’रोनाको खो’प लाउँदै नलाएका तथा पूर्ण मात्रा नलगाएकाहरु छन् ।
मलेसियाका स्वा’स्थ्य महानिर्देशक तान श्री नूर हिशामले नयाँ सं’क्रमितहरुमध्ये ९७ प्रतिशतमा कुनै लक्षण नदेखिएको बताउनुभएको छ ।

यस्तै मलेसियामा हिजो को’रोनाका कारण २ सय ६५ जनाले ज्या’न गु’माएका छन् । जसमध्ये ४६ जना गैर म’लेसियन रहेको जनाइएको छ ।
सेलांगोरमा मात्रै एक सय ५ जनाको ज्या’न गए’को मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म मलेसियामा १४ हजार ८
सय १८ जनाले को’रोनाका कारण ज्या’न गु’माइसकेका छन् ।

मलेसियाले को’रोनाको उ’च्च जो’खिम रहेको भन्दै नेपालसहित बंगलादेश, भारत, पाकिस्तान श्रीलंकाबाटका उडान प्र’तिबन्ध लगाएको छ ।
यी देशका उडान मलेसियामा ट्रान्जिट भएर पनि जान पाउँदैनन् । तर कू’टनीतिक नियोगका कर्मचारी तथा मलेसियन नागरिकहरुले भने
स्वास्थ्य मापद’ण्ड पालना गरि प्रवेश गर्न पाउँछन् ।

मलेसियामा अहिले कोरो’ना सं’क्रमणको दर हेरेर विभिन्न क्षेत्रअनुसार प्रतिबन्धमा क’डाइ वा खु’कुलो बनाइएको छ । मलेसियामा रहेको
नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई स्वा’स्थ्य मापद’ण्ड पाल’ना गर्न आग्रह गरेको छ।

अब खबर नेपालको,

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४३३ जनामा को’रोना भा’इर’सको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयो’गशालामा गरिएको ९ हजार ७०२ जनाको पी’सीआ’र
परी’क्षणमा २ हजार ५२ र ४ हजार ६७२ जनाको एन्टि’जेन वि’बाट गरिएको प’रीक्षणमा ३८१ जनामा को’रोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २६ जना को’रोना सं’क्रमितको मृ’त्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट
१ हजार ९२९ जना को’रोना सं’क्रमणमु’क्त भएको मन्त्रालयले जानकारी दिएको छ । उज्यालो अनलाइनबाट साभार गरियको खबर,