Friday, October 22
Shadow

दुखद खबरः को’रोना सं’क्रमणको कारण अाज मात्र यति धेरैले ज्या’न गुमाय !

नेपालको खबर अघि,

नेपाली श्रमिकहरुको लागि आकर्षक रोजगारी गन्तव्य देश मानिएको मलेसिया लामो समयदेखि को’रोना म’हामारीसँग जुधिरहेको छ ।

त्यहाँ दिन प्रतिदिन कोरो’नाको दर बढ्दै गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।

मलेसियामा दैनिक २० हजार भन्दा बढी को’रोनाका सं’क्रमित थपिने गरेका छन् । आज एकै दिन २४ हजार ५९९
को’रोनाका नयाँ सं’क्रमित थपिएका छन् । एकै दिन यति धेरै ‘सं’क्रमित देखिएको यो पहिलो पटक हो ।

त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ सं’क्रमितमध्ये ८० प्रतिशत को’रोनाको खो’प लाउँदै नलाएका तथा पूर्ण मात्रा नलगाएकाहरु छन् ।
मलेसियाका स्वा’स्थ्य महानिर्देशक तान श्री नूर हिशामले नयाँ सं’क्रमितहरुमध्ये ९७ प्रतिशतमा कुनै लक्षण नदेखिएको बताउनुभएको छ ।

यस्तै मलेसियामा हिजो को’रोनाका कारण २ सय ६५ जनाले ज्या’न गु’माएका छन् । जसमध्ये ४६ जना गैर म’लेसियन रहेको जनाइएको छ ।
सेलांगोरमा मात्रै एक सय ५ जनाको ज्या’न गए’को मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म मलेसियामा १४ हजार ८
सय १८ जनाले को’रोनाका कारण ज्या’न गु’माइसकेका छन् ।

मलेसियाले को’रोनाको उ’च्च जो’खिम रहेको भन्दै नेपालसहित बंगलादेश, भारत, पाकिस्तान श्रीलंकाबाटका उडान प्र’तिबन्ध लगाएको छ ।
यी देशका उडान मलेसियामा ट्रान्जिट भएर पनि जान पाउँदैनन् । तर कू’टनीतिक नियोगका कर्मचारी तथा मलेसियन नागरिकहरुले भने
स्वास्थ्य मापद’ण्ड पालना गरि प्रवेश गर्न पाउँछन् ।

मलेसियामा अहिले कोरो’ना सं’क्रमणको दर हेरेर विभिन्न क्षेत्रअनुसार प्रतिबन्धमा क’डाइ वा खु’कुलो बनाइएको छ । मलेसियामा रहेको
नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई स्वा’स्थ्य मापद’ण्ड पाल’ना गर्न आग्रह गरेको छ।

अब खबर नेपालको,

पछिल्लो २४ घण्टामा १९२९ जना सं’क्रमणमुक्त भएका छन् भने सं’क्रमणका कारण २६ जनाले ज्या’न गु’माएका छन् ।
बि’हीबार थ’पिएसँगै नेपालमा को’रोना सं’क्रमितको कुल संख्या ७ लाख ५४ हजार ९१५ पुगेको छ । यो सँगै नेपाल मृत्‍’यु
हुनेको संख्या१० हजार ६३८ पुगेको छ भने ७ लाख ५ हजार ८९३ जना ‘सं’क्रमणमुक्त भएका छन् ।

पालमा पछिल्लो २४ घण्टामा २ हजार ४३३ जनामा को’रोना भा’इर’सको सं’क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयो’गशालामा गरिएको ९ हजार ७०२ जनाको पी’सीआ’र
परी’क्षणमा २ हजार ५२ र ४ हजार ६७२ जनाको एन्टि’जेन वि’बाट गरिएको प’रीक्षणमा ३८१ जनामा को’रोना पुष्टि भएको छ ।

उज्यालो अनलाइनबाट साभार गरियको खबर,