Saturday, November 27
Shadow

‘सारीवाली’ नामले टिक-टकमा भाईरल गोमा ज्ञवाली श्रीमान र छोरी सहित मिडियामा, भिडियो हेर्नुस)

टिकटकमा सारीवाली भनेर भाईरल भएकी गोमा ज्ञावालीको पहिलो अन्तर्वार्ता युटुबको ट्रेन्डिँगको नँ १ मा आएको छ । हेर्नुस भिडियो ।

पछिल्लो समय धेरै समयदेखि ट्रेन्डिँग नँ १ मा राज गरिरहेको गीत प्रकाश सपुतको कुरा बुझ्न पर्चलाई पनि तल झार्दै बुटवलकी गोमाको

मिठो हाँसो र रमाईलो गफ सहितको कुराकानीले नँ १ को स्थान पाएको हो ।टिकटकमा बिभिन्न बिकृतिका बिच सारीमा सजिएर रमाईला टिकटक

बनाउँदै धेरैको मन जितिरहेको गोमाको टिकटकमा लगभग ७ लाख हाराहारी फलोअर्स छन् । यसैबिच पहिलो अन्तर्वार्ता सफल भएको गोमा आफ्नो श्रीमान,

छोरी र बिनी अर्थात परिवारकै साथमा मिडियामा आएकी छिन् । शिशिर भण्डारीसितको उक्त अन्तर्वार्तामा गोमाको श्रीमानले आफु श्रीमतीको प्रगतिमा खुशी
रहेको बताए ।गोमाको श्रीमान दिपेश खनालले आफुलाई आफ्नो श्रीमतीको हाँसो मनपर्ने बताउँदै उनी भविष्यमा कलाकारितामा आएपनि आफ्नो कुनै
रोकछेक नरहने बताए ।

मागी बिवाह गरेका यि दुईको १ सन्तानको रुपमा छोरी छिन् । छोरी प्रिन्सु अहिले ८ बर्षकी भईन् । गोमा र दिपेश बिच १० बर्षको उमेर
फरक रहेको छ । तर पनि आफुहरु बिच धेरै माया र समझदारी छ, श्रीमान बताउँछन् ।

टिकटकमा सारीवाली भनेर भाईरल भएकी गोमा ज्ञावालीको पहिलो अन्तर्वार्ता युटुबको ट्रेन्डिँगको नँ १ मा आएको छ । पछिल्लो समय धेरै
समयदेखि ट्रेन्डिँग नँ १ मा राज गरिरहेको गीत प्रकाश सपुतको कुरा बुझ्न पर्चलाई पनि तल झार्दै बुटवलकी गोमाको

मिठो हाँसो र रमाईलो गफ सहितको कुराकानीले नँ १ को स्थान पाएको हो ।टिकटकमा बिभिन्न बिकृतिका बिच सारीमा सजिएर रमाईला टिकटक
बनाउँदै धेरैको मन जितिरहेको गोमाको टिकटकमा लगभग ७ लाख हाराहारी फलोअर्स छन् । यसैबिच पहिलो अन्तर्वार्ता सफल भएको गोमा आफ्नो श्रीमान,

छोरी र बिनी अर्थात परिवारकै साथमा मिडियामा आएकी छिन् । शिशिर भण्डारीसितको उक्त अन्तर्वार्तामा गोमाको श्रीमानले आफु श्रीमतीको प्रगतिमा
खुशी रहेको बताए ।गोमाको श्रीमान दिपेश खनालले आफुलाई आफ्नो श्रीमतीको हाँसो मनपर्ने बताउँदै उनी भविष्यमा कलाकारितामा आएपनि आफ्नो
कुनै रोकछेक नरहने बताए ।

मागी बिवाह गरेका यि दुईको १ सन्तानको रुपमा छोरी छिन् । छोरी प्रिन्सु अहिले ८ बर्षकी भईन् । गोमा र दिपेश बिच १० बर्षको उमेर फरक
रहेको छ । तर पनि आफुहरु बिच धेरै माया र समझदारी छ, श्रीमान बताउँछन् ।
रमाईलो पारिवारिक गफको भिडियो हेर्नुस। भिडियो apnepal बाट साभार