Saturday, November 27
Shadow

नयाँ को-रोनाको यस्तो लक्षण देखिनासाथ सत’र्क हुनुहोला, थाहै नदिइ ज्या’ न लान सक्छ, सबैले जान्नै पर्ने २ मिनेट समय दिएर अवस्य पढ्नुहोस

यदि यी लक्षण देखिएमा तुरुन्त पिसिआर टेस्ट गर्नुहोला नत्र ज्या`नै जान सक्छ ! यसपटकको नयाँ प्रजातिको म’हामारी गतसालको जस्तो सामान्य छैन ।

ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने, स्वाद र गन्ध हराउने, पखाला वा र बान्ता हुने,एकदम थका’न हुने, निद्रा लागिरहने, छालामा बि’मिरा आउने,
आँखा रातो हुनेमध्ये केहि लक्षण मिलेमा तुरुन्त पिसिआर टेस्ट गर्नुहोला ।

यसपटक परिवारमा एकजना सं’क्रमित भएमा सबै संक्र’मित हुने अवस्था छ त्यसैले कुनै लक्षण देखिएमा आइसो’लेसनमा बस्नुहोला । संक्रमणको शंका लागेमा
तुरुन्त पिसि’आर टेस्ट गर्नुहोला । सहेर वा हेरौं भनेर अलमल नगर्नुहोला। जति छिटो रो’ग पत्ता लाग्यो, त्यति छिटो उपचार पाउने अवस्था हुन्छ।

१) पिसिआर पोजि’टिभ आएमा गतसाल जस्तो सप्लिमेन्ट ( भिटामिन वा इम्युन बुस्टर ) खाएर ढुक्क नहुनुहोला । यसपटक छिटो को- भिड नि’मोनिया हुने
भएकोले तुरुन्तै नजिकको को- भि’ड अस्पतालको फि-भर क्लि’निकमा जानुहोला । त्यहाँ चि’कित्सकले तपाइंलाई परीक्षण गरेर आबश्यकता अनुसार छातीको
एक्स रे, रगतको जांच तथा सिटि स्क्यान गर्ने सल्लाह दिनुहुन्छ । यदि तपाइंको अवस्था ख’राब छ भने उहाँहरुले औषधि वा भर्नाको लागि सल्लाह दिनुहुनेछ
उहाँहरुको सल्लाह अक्षरस पालना गर्नुहोला ।

२) लामो समय ज्वरो आयो, खो’की लाग्यो, सास फेर्न गाह्रो भयो, खाना खान गाह्रो भयो वा अक्सिजनको स्तर ९४ भन्दा तल भइरह्यो भने घरमा नबस्नुहोला ।
यो अवस्थामा
तपाईंलाई छातीमा सं’क्रमण भएको बुझ्न सकिन्छ । जति छिटो अस्पताल पुग्यो त्यति छिटो भर्ना हुन् नपर्ने एबम सजिलोसंग निको हुने अवस्था हुन्छ ।

३) गतसाल संक्रमण भएका वा यो साल खोप लगाएका व्यक्तिलाई संक्रमण हुनसक्छ । प्रजाति फरक भएकोले गाह्रो हुन सक्छ । मैले खो’प लगाएको छु वा
पोहोरको एन्टिबोडीले काम गर्छ भनेर लाप’रबाही नगर्नुहोला । अप्ठ्यारो भए तुरुन्त अस्पताल जानुहोला । ४) बालबालिका तथा युवालाई केहि हुँदैन भनेर घरमा
नबस्नुहोला । यसपटक बालबालिका र युवाको संक्र’मण दर, गम्भीर हुने दर तथा मृ- त्युदर गतसालको भन्दा धेरै छ ।

५) अस्पताल जाने बेलासम्म घोप्टो परेर सुत्नु भयो भने अक्सिजनको स्तर केहि बढ्दछ त्यसैले पेटको बलमा घोप्टो परेर सुत्नुहोला । ६) अस्पताल प्याक छन्भ
नेर नआत्ति’नुहोला । अस्पताल जाँदैमा सबै भर्ना हुनु पर्दैन । प्याक भएका अस्पतालले अस्पताल बाहिर समेत अक्सिजन दिएर उपचार गरिरहेका छन् ।

७) चिकित्सकको सल्लाह बिना आफै अक्सिजन लगाएर घरमा नबस्नुहोला । अक्सिजन उपचार हैन । निमोनिया वा अन्य छातीको संक्र’मणको औषधि
चलाउँदै अक्सिज’न लगाउनुपर्छ । अक्सिजनको मात्रा चि’कित्सकको सल्लाह अनुसार मात्र थपघट गर्नुपर्छ ।

सरकारले जारी गरेका सुचना, सतर्कता तथा जनस्वास्थ्यका मापद’ण्ड पालनाबाट हामी संक्र’मणबाट बच्नेछौँ । कृपया पटक्कै लापर’बाही नगर्नुहोला ।
हामीले आफु, परिवार तथा समाजलाई संक्रमण हुन् नदिनको लागि सतर्क बनौं । सतर्क भएमा हामी अस्पताल जानु पर्दैन । ) डाक्टर रविन्द्र पाण्डेको
फेसबुक वाल बाट

काेराे-ना भा- ईरस ( काे-भि’ड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि
मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश । अन्नपुर्ण डेलीबाट साभार गरियको खबर