Saturday, October 23
Shadow

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४२१ जनामा को’रोना सं’क्रमण, १८ जनाको मृ’त्यु

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४२१ जनामा को’रोना सं’क्रमण देखिएको छ ।

९२४ जनाको पी’सीआर परी’क्षण गर्दा ३०९ र ५०२ जनाको एन्टि’जेन परी’क्षण गर्दा ११२ जनामा को’रोना सं’क्रमण
देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४९, मोरङमा ६८, सु्नसरीमा ६७, इलाममा १२, संखुवासभामा ५
उदयपुरमा २, पाँचथर र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ४ जनामा सं’क्रमण देखिएको हो ।

झापाको बिर्तामोडमा ३०, कनकाई र अर्जुनधारामा २६–२६, दमकमा १९, शिवसताक्षीमा १६, मेचीनगरमा १४, बुद्धशान्तिमा ८, भद्रपुरमा
४, कमल गाउँपालिकामा २, गौरादह, बाह्रदशी, गौरीगञ्ज र हल्दिबारीमा १–१, मोरङको बेलबारीमा २५, विराटनगरमा २३, सुन्दरहरैंचामा
७, बुढीगंगा र पथरीशनिश्चरेमा ३–३, रंगेली र कानेपोखरीमा २–२, केराबारी, मिक्लाजुङ, लेटाङमा १–१, सुनसरीको इटहरीमा ३१,

धरानमा १९, बराहक्षेत्रमा ५, दुहवी र रामधुनीमा ३–३, देवानगञ्जमा २, इनरुवा, बर्जु, भोक्राहा, हरिनगरमा १–१, इलामको सुर्योदयमा ५,
इलाम नगरपालिकामा ४, चुलाचुलीमा २, माईमा १,संखुवासभाको खाँदबारीमा ५, उदयपुरको बेलकामा २, पाँचथरमा १ र तेह्रथुममा १ र
प्रदेश १ बाहिरका ४ जनामा सं’क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३१२ जना को’रोना सं’क्रमणमुक्त भएका छन् । सं’क्रमणमुक्त हुनेमा १५७ महिला र १५५ पुरुष रहेका छन् । पछिल्लो
२४घण्टामा को’रोना सं’क्रमणबाट १८ जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा ५ महिला र १३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । बार्हखरीबाट साभार