Sunday, October 24
Shadow

को’रोना सं’क्रमणको कारण अाज मात्र यति धेरैले ज्या’न गुमाय !

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ५६६ जनामा को’रोना भाइ’रसको सं’क्रमण पुष्टि भएको छ ।

स्वास्थ्यतथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३९५जना, भक्तपुरमा ६१जना र ललितपुरमा ११०जना को’रोना सं’क्रमित थपिएका हुन् ।

मन्त्रालयको तथ्यांक अनुसार काठमाडौँ उपत्यकामा हाल सक्रिय सं’क्र’मितको संख्या ७ हजार ६६३ रहेको छ ।

लक’डाउनको मो’डालिटी परिवर्तन भएसँगै नेपालमा पुनः दैनिक कोरो’ना सं’क्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ ।मुलुकभर पछिल्लो चाैबिस घण्टामा
१हजार ९२० जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ५१६ जनाको आर’टी–पी’सीआर र एन्टि
‘जेन विधिबाट प’रीक्षण गर्दा१ हजार ९२० जनामा को’रोना सं’क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ९हजार ४४३ जनाको आर’टी–पीसी’आर विधिबाट परीक्ष’ण गर्दा १ हजार ७०२ जना र ३ हजार ७३ जनाकोए’न्टिजेन वि’धिबाट परी
क्षण गर्दा २सय १८ जनामा को’रोना सं’क्रमण पुष्टि भएको हो ।योसँगै नेपालमा कोरो’ना भाइ’रस सं’क्रमितको कुल संख्या ८ लाख २७ हजार ६४२
पुगेको छ ।

को’रोना भा’इरस (कोभि’ड–१९) को सं’क्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार २४८ जना निको भएर घर फर्किएका छन् ।
योसँगै नेपालमा कोरो’ना सं’क्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ९८ हजार १७३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १२ हजार ५१६ जनाको प’रीक्षण हुँदा हालसम्म कुल ४२ लाख ६३ हजार २४६ जनाको पीसी’आर–एन्टि’जेन प’रीक्षण
भएको छ ।यसैगरी पछिल्लो २४ घण्टामा थप २४ सं’क्रमितको मृ’त्यु भएको छ । हालसम्म नेपालमा को’रोना सं’क्रमणबाट मृ’त्यु हुनेको
संख्या १० हजार ५०९ पुगेको छ ।साभार न्युज २४