Tuesday, December 7
Shadow

breaking !!! पछिल्लो २४ घण्टामा मात्र यति धेरै को’रोना सं’क्रमित भेटिय !

पुरा खबर,

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ५६६ जनामा को’रोना भाइ’रसको सं’क्रमण पुष्टि भएको छ ।

स्वास्थ्यतथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३९५जना, भक्तपुरमा ६१जना र ललितपुरमा ११०जना को’रोना सं’क्रमित थपिएका हुन् ।

मन्त्रालयको तथ्यांक अनुसार काठमाडौँ उपत्यकामा हाल सक्रिय सं’क्र’मितको संख्या ७ हजार ६६३ रहेको छ ।

लक’डाउनको मो’डालिटी परिवर्तन भएसँगै नेपालमा पुनः दैनिक कोरो’ना सं’क्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ ।
मुलुकभर पछिल्लो चाैबिस घण्टामा १हजार ९२० जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ५१६ जनाको आर’टी–पी’सीआर र एन्टि’जेन विधिबाट प’रीक्षण गर्दा
१ हजार ९२० जनामा को’रोना सं’क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ९हजार ४४३ जनाको आर’टी–पीसी’आर विधिबाट परीक्ष’ण गर्दा १ हजार ७०२ जना र ३ हजार ७३ जनाकोए’न्टिजेन वि’धिबाट परी
क्षण गर्दा २सय १८ जनामा को’रोना सं’क्रमण पुष्टि भएको हो ।योसँगै नेपालमा कोरो’ना भाइ’रस सं’क्रमितको कुल संख्या ८ लाख २७ हजार ६४२
पुगेको छ ।साभार। न्युज २४