Tuesday, October 26
Shadow

को’रोना सं’क्रमणको कारण अाज मात्र यति धेरैले ज्या’न गुमाय !

अाजको कोरोना अपडेट अघि खबर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको

प्रचण्ड लाई रु’घाखोकी र ज्व’रोले सताएको उनको निजी सचिवालयले जनाएको छ।

केही दिनदेखि बिरा’मी परेर खुमलटारस्थित निवासमै आराम गरिरहेका उनलाई रु’घाखोकी र ज्व’रो आएपछि को’भिड-१९ परी’क्षण गरिएको थियो।
उनकी निजी सहयोगी तथा छोरी गंगा दाहालले केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएपनि अहिले अवस्था सामा’न्य भइसकेको बताएकी छन्।

‘देश विदेशबाट धेरै साथीहरुले अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यबारे बुझ्न खोज्नुभएको छ’, उनले भनेकी छन्, ‘अध्यक्षलाई सामान्य रु’घा
खोकी र ज्वरो आएको हो। कोभिड परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएसँगै अहिले अवस्था सामान्य छ।’

यस्तै पछिल्लो २४ घण्टामा ७ हजार ७०३ जनाको पी’सीआर प’रीक्षणमा १ हजार ४२४ जनामा सं’क्रमण पुष्टि भएको छ ।

त्यसैगरी ५ हजार ३७२ जनाको ए’न्टिजेन परीक्षणमा ६५१ जनामा संक्रमण देखिएको छ । एन्टि’जेन र पीसी’आर
परीक्षण दुवै गरी २ हजार ७५ जनामा संक्रमण पुष्टि भएको छ ।

देशभर को’रोना सं’क्रमणबाट ३० जना’को मृ’त्यु भएको छ भने २४ घण्टामा नि’को हुनेको संख्या २ हजार ३८२ रहेको छ ।
देशभर हालसम्म ३९ हजार ३२१ जना स’क्रिय सं’क्रमित रहेका छन् ।